विश्व

एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे, पाँच वर्षीय बालक

एक घण्टामा २० कथाका पुस्तक पढेर कीर्तिमान राखे, पाँच वर्षीय बालक

| काठमाडौं, १५ माघ : भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् । भारतको केरलाका पाँच वर्ष तीन महिनाका बालकले...

भ्रष्टाचारको अभियोगमा पूर्व प्रधानमन्त्री प’क्राउ

भ्रष्टाचारको अभियोगमा पूर्व प्रधानमन्त्री प’क्राउ

| एजेन्सी, १४ माघ : किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्र'हरीले प'क्राउ गरेको छ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उहाँलाई प'क्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले भ्रष्टाचार गरेका...

दक्षिण कोरियामा पहिलोपटक बिरालोमा कोरोना संक्रमण पुष्टि

दक्षिण कोरियामा पहिलोपटक बिरालोमा कोरोना संक्रमण पुष्टि

| काठमाडौं, १४ माघ : दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना संक्रमण देखिएको हो ।...

दिल्लीको आईटीओ पुगेका किसानमाथि अ’श्रुग्यास प्र’हार

दिल्लीको आईटीओ पुगेका किसानमाथि अ’श्रुग्यास प्र’हार

| एजेन्सी, १३ माघ : कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका भारतीय किसान दिल्ली पुगेका छन् । दशौँ हजारको संख्यामा किसान ट्र्याक्टर र्‍यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन् । गणतन्त्र...

एस्ट्रोजेनेकाद्वारा खोपका विषयमा आत्म केन्द्रीत नबन्न आग्रह

एस्ट्रोजेनेकाद्वारा खोपका विषयमा आत्म केन्द्रीत नबन्न आग्रह

| काठमाडौं, १३ माघ : अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरस (कोभिड-१९) को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्रोजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा...

ट्रम्पमाथि लागेको महाअभियोग प्रस्ताव माथिल्लो सदनमा पुग्यो

ट्रम्पमाथि लागेको महाअभियोग प्रस्ताव माथिल्लो सदनमा पुग्यो

| एजेन्सी, १३ माघ : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोगको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले माथिल्लो सदन सिनेटलाई बुझाएको छ । तल्लो सदनका महाअभियोग व्यवस्थापकले सोमबार माथिल्लो सदनलाई...

भारतमा आज ७२औं गणतन्त्र दिवस, आन्दोलनरत किसानद्वारा ट्र्याक्टर र्‍याली

भारतमा आज ७२औं गणतन्त्र दिवस, आन्दोलनरत किसानद्वारा ट्र्याक्टर र्‍याली

| काठमाडौं, १३ माघ : भारतले (आज) मंगलबार ७२औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा प्रहरी खटाइएको छ । गणतन्त्र दिवसको अवसरमा...

भारत र चीनका सैनिकबीच फेरि झ’डप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

भारत र चीनका सैनिकबीच फेरि झ’डप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

| एजेन्सी, १२ माघ : लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा त'नावपूर्ण अवस्था सिर्जना भएको छ । चिनियाँ सेनाले लाइन अफ ए'क्चुअल क'न्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप...

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता

| काठमाडौं, १२ माघ : वि'द्रोही समूहले आ'क्रमण गर्न सक्ने आशंकामा भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । ७२औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता उच्च पारिएको हो । वि'द्रोही समूहले...

चीनमा कोरोनाका नयाँ संक्रमितको संख्या बढ्दै

चीनमा कोरोनाका नयाँ संक्रमितको संख्या बढ्दै

| काठमाडौं, ११ माघ : चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार...