विश्व

अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ-ग्रहण

अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ-ग्रहण

| काठमाडौं, ७ माघ : अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले बुधबारदेखि पदभार ग्रहण गर्नेभएका छन् । नेपाली समयअनुसार (आज) बुधबार राति १० बजेर १५...

दक्षिण कोरियामा स्वदेशी तथा विदेशीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरियामा स्वदेशी तथा विदेशीलाई कोरोनाको खोप निःशुल्क

| काठमाडौं, ७ माघ : दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका...

खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि, निश्चित सर्त तोकियो

खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि, निश्चित सर्त तोकियो

| काठमाडौं, ६ माघ : कोरोना भाइरसविरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ । कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त...

धनी र पहुँच भएका देशमा मात्रै खोप वितरणले थप विपत्ति निम्त्याउँछ : डब्ल्यूएचओ

धनी र पहुँच भएका देशमा मात्रै खोप वितरणले थप विपत्ति निम्त्याउँछ : डब्ल्यूएचओ

| एजेन्सी, ६ माघ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच...

फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्यो १५ जनाको मृ’त्यु

फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्यो १५ जनाको मृ’त्यु

| काठमाडौं : भारतको गुजरातस्थित सुरतमा फुटपाथमा सुतिरहेका १८ जना मजदुरलाई ट्रकले कि'च्दा १५ जनाको मृ'त्यु भएको छ। बाँकी ३ जना गम्भीर घा'इते भएका छन्। सुरतको कीम–मन्डी रोडमा सुतिरहेका मजदुरहरुलाई गएराति...

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

| एजेन्सी, ५ माघ : कोरोना भाइरसको महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएको छ । चीनले कोरोनाको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि...

रुसका विपक्षी नेता नभाल्नीको पक्राउप्रति बाइडेनको टोलीद्वारा निन्दा

रुसका विपक्षी नेता नभाल्नीको पक्राउप्रति बाइडेनको टोलीद्वारा निन्दा

| एजेन्सी, ५ माघ : रुसका विपक्षी नेता नभाल्नीलाई पक्राउ गरेकोमा अमेरिकाका नव-निर्वाचित राष्ट्रपति बाइडेनको टोलीले निन्दा गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवम् विपक्षी नेता एलेक्सी नभाल्नीलाई...

कोरोनाको नयाँ प्रकारका कारण सन् २०२१ झन् कठिन हुने डब्ल्यूएचओद्वारा चेतावनी

कोरोनाको नयाँ प्रकारका कारण सन् २०२१ झन् कठिन हुने डब्ल्यूएचओद्वारा चेतावनी

| एजेन्सी, ४ माघ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झन् कठिन हुने चेतावनी दिएको छ । डब्ल्यूएचओले सन् २०२० भन्दा २०२१ झन् कठिन हुने...

इन्डोनेशियाको माउन्ट सेमरुमा ज्वालामुखी विस्फोट

इन्डोनेशियाको माउन्ट सेमरुमा ज्वालामुखी विस्फोट

| एजेन्सी, ४ माघ : इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ ।...

भारतमा पहिलो दिन झण्डै दुई लाख जनाले खोप पाए

भारतमा पहिलो दिन झण्डै दुई लाख जनाले खोप पाए

| एजेन्सी, ४ माघ : भारतमा शनिबार पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन...