विश्व

श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

| कोलम्बो, ३० जेठ : संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको...

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि

| न्युयोर्क, २९ जेठ : अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको...

मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा

मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा

| मुम्बई, २९ जेठ : भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया...

अब अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

अब अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

| न्युयोर्क, २८ जेठ : अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो ।...

अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख

अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख

| नयाँ दिल्ली, २६ जेठ : एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर...

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !

| नयाँ दिल्ली, २६ जेठ : चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति...

आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

| कोलम्बो, २५ जेठ : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल...

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

| पेरिस, २५ जेठ : इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको...

सरकारले मलाई जेल हाल्न खोज्दैछः इमरान खान

सरकारले मलाई जेल हाल्न खोज्दैछः इमरान खान

| इस्लामाबाद, २५ जेठ : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा...

कोभिड बढेपछि संघाई फिल्म फेस्टिभल स्थगित

कोभिड बढेपछि संघाई फिल्म फेस्टिभल स्थगित

| बेइजिङ, २४ जेठ : चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘संघाई फिल्म फेस्टिभल’ जहिल्यै जुनको मध्यमा हुने गर्दथ्यो । तर यसपटक भने कोरोना महामारीका कारण फेस्टिभल स्थगित भएको छ । महोत्सव अब...