विश्व

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृ’त्यु

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृ’त्यु

| कानो, नाइजेरिया, २८ जेठ: नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आ'क्रमणबाट मृ'त्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधन सहित...

नेपालसँग तत्काल वार्ता थाल्न भारतका पूर्व विदेशमन्त्रीको जोड

नेपालसँग तत्काल वार्ता थाल्न भारतका पूर्व विदेशमन्त्रीको जोड

| काठमाडौं, २७ जेठ : भारतका पूर्व बाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । अंग्रेजी दैनिक दि हिन्दूमा मंगलबार प्रकाशित टिप्पणीमा उनले भारत र नेपालबीचको शान्ति...

आर्मेनियाका प्रधानमन्त्री कोरोनामुक्त, सुरक्षा प्रमुखहरुलाई पदबाट बर्खास्त

आर्मेनियाका प्रधानमन्त्री कोरोनामुक्त, सुरक्षा प्रमुखहरुलाई पदबाट बर्खास्त

| काठमाडौं, २७ जेठ : कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएका छन् । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उनको परिवारका सदस्यहरुमा कोभिड-१९ पोजेटिभ देखिएको थियो । फेसबुकमा एक सन्देश...

खुशीले नाच्दै प्रधानमन्त्री आर्डन, न्यूजील्याण्ड कोरोनामुक्त भएको घोषणा

खुशीले नाच्दै प्रधानमन्त्री आर्डन, न्यूजील्याण्ड कोरोनामुक्त भएको घोषणा

| काठमाडौं, २६ जेठ : न्यूजील्याण्डले सोमबार कोरोना भाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोरोनाबाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो ।...

न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहजतातर्फ उन्मूख

न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहजतातर्फ उन्मूख

| काठमाडौं, २६ जेठ : न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् । मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु...

विश्वभर कोभिड–१९ सङ्क्रमित चार लाखभन्दा बढी व्यक्तिको मृ’त्यु

विश्वभर कोभिड–१९ सङ्क्रमित चार लाखभन्दा बढी व्यक्तिको मृ’त्यु

| मेरिल्याण्ड, २५ जेठ: विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृ 'त्यु भएको छ भने ६९ लाख १६ हजार २३३ जना सङ्क्रमित भएका...

भारतमा एकैदिन झण्डै १० हजार संक्रमित, ७ हजारको मृत्यु

भारतमा एकैदिन झण्डै १० हजार संक्रमित, ७ हजारको मृत्यु

| काठमाडौं, २५ जेठ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना संक्रमित भेटिएका छन् । संक्रमितहरुको...

बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ४६५ को मृ’त्यु

बेलायतमा कोभिड–१९ सङ्क्रमित ४० हजार ४६५ को मृ’त्यु

| लण्डन, २४ जेठ: बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृ'त्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित...

भारत सरकारले जारी राखेको ‘लकडाउन’ असफल भयो : राहुल गान्धी

भारत सरकारले जारी राखेको ‘लकडाउन’ असफल भयो : राहुल गान्धी

| काठमाडौं, २४ जेठ : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको...

कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

| कम्पाला, २३ जेठ :युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नु भएको छ । उहाँसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गर्नुभएको हो ।...