विश्व

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

| काठमाडौ, १८ असार : म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । [caption id="attachment_99990" align="alignnone" width="700"] फाइल फोटो[/caption]...

म्यानमारमा पहिरोका कारण कम्तीमा ५० जनाको मृत्यु, कैँयौ बेपत्ता

म्यानमारमा पहिरोका कारण कम्तीमा ५० जनाको मृत्यु, कैँयौ बेपत्ता

| काठमाडौं, १८ असार : म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । हपाकांत...

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

| काठमाडौं, १७ असार : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका...

तेहरानको स्वास्थ्य क्लिनिकमा बि’स्फोट, १९ जनाको मृत्यु

तेहरानको स्वास्थ्य क्लिनिकमा बि’स्फोट, १९ जनाको मृत्यु

| काठमाडौं, १७ असार : इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बि'स्फोटन र आ'गलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५...

‘डब्लुएचओ’द्वारा कोरोना महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी

‘डब्लुएचओ’द्वारा कोरोना महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी

| एजेन्सी, १६ असार : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका सरकारहरुले नियन्त्रणका लागि...

पाकिस्तान स्टक एक्सचेन्जमा आ’क्रमण, चार जनाको मृत्यु

पाकिस्तान स्टक एक्सचेन्जमा आ’क्रमण, चार जनाको मृत्यु

| काठमाडौं, १५ असार : ब'न्धुकधा'रीहरुले पाकिस्तान स्टक ए'क्सचेन्जमा सोमबार आ'क्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आ'क्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ । कराँचीका प्रहरी प्रमुख गु'लाम नबी मेमोनले...

चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु

चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु

| काठमाडौं, १५ असार : चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने...

बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु

बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु

| काठमाडौं, १५ असार : बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो...

चीनमा विद्यालय शिक्षा छाड्ने दरमा ९९ प्रतिशतले कमी आयो

चीनमा विद्यालय शिक्षा छाड्ने दरमा ९९ प्रतिशतले कमी आयो

| काठमाडौं, १५ असार : चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रुपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ । चीनको शिक्षा मन्त्रालयका...

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

| मेरिल्यान्ड, १४ असार : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४...