कब्जा

रुसी फौजले कब्जा गर्यो युक्रेनको खेअरसन शहर

रुसी फौजले कब्जा गर्यो युक्रेनको खेअरसन शहर

| काठमाडौं, १८ फागुन : युक्रेनमाथि आ क्र म ण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण लिएको छ। साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि...

सरकारी कार्यालयमा टोकन नै दलालको कब्जामा

सरकारी कार्यालयमा टोकन नै दलालको कब्जामा

| काठमाडौं फागुन २० : एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन...

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

| सुर्खेत, ४ फागुन : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ। २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण...

नेपाली भूमी कब्जा गरेर भारतीयको खेती

नेपाली भूमी कब्जा गरेर भारतीयको खेती

| झापा, ६ मङ्सिर: नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् । गौरीगन्ज गाउँपालिका साविक...

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

| भक्तपुर, २८ कात्तिक : प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिनुभएको छ ।अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल...

टनकपुरको जग्गा भारतीय कब्जामै

टनकपुरको जग्गा भारतीय कब्जामै

| महेन्द्रनगर, कात्तिक २४: टनकपुर बाँधको १४।५७ हेक्टर ९३६ एकड० नेपाली भूमि भारतीय कब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो। सन् १९१० मा...

साँझसँगै टिपरको कब्जामा काठमाडौँ

साँझसँगै टिपरको कब्जामा काठमाडौँ

| काठमाडौं, २८ भदाै : सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं,...

क्याम्पसको ८२ बिघा जग्गा कब्जा

क्याम्पसको ८२ बिघा जग्गा कब्जा

| दाङ, भदौ ७ : घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर...

मन्दिरको ५ बिघा जग्गा कब्जा

मन्दिरको ५ बिघा जग्गा कब्जा

| जनकपुरधाम साउन ३१: जनकपुरधामस्थित हनुमान मन्दिर शृंगार भवनको साढे ५ बिघा व्यक्तिका नाममा दर्ता गरिएको छ। एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा व्यक्तिका नाममा...

वैद्य समूहद्वारा जमिन कब्जा

वैद्य समूहद्वारा जमिन कब्जा

| काठमाडौं, साउन २५ : १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झन्डा गाडेर कब्जा गरेका छन् । उठीबास बनाइएका...