| धुलिखेल, २५ फागुनः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा न.८ मा शनिबार राती वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी भएको छ । गएराति सवा ११ देखि...
| काभ्रे : बिहीबार काभ्रेमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । पनौतीमा भएको एक्स्काभेटर दुर्घटनामा पनौती ७ का १६ वर्षीय राउत केसी...
| काभ्रे, ७ मङ्सिर: जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले...
| काभ्रेपलाञ्चोक, १८ कात्तिक :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा...
| काभ्रेपलाञ्चोक, ६ कात्तिक: भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् । [caption id="attachment_111109" align="alignnone"...
| काभ्रेपलाञ्चोक, २ कात्तिक:जिल्लामा गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको तयारी गरिएको छ । यसका लागि प्रशिक्षक प्रशिक्षण सकिएको छ भने गणक र सुपरीवेक्षकलाई तालीमको तयारी गरिएको छ । गणक र...
| काभ्रे, ३१ भदौ : काभ्रेको पाँचखालमा लुक्लाबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । लुक्लाबाट काठण्डुका लागि उडेका मनाङ्ग, सिम्रिक र कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल नगरपालिका...
| काभ्रे, भदौ १६ : काभ्रेमा पनि डेंगुको संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य निरीक्षक कम्लेश मिश्रले दिएको जानकारी अनुसार जिल्लाको खानीखोला गाउँपालिकाका एक ब्यक्तिमा डेंगु रोगको लक्षण देखिएको हो ।...
| काभ्रे, भदौ ९ : स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरपालिकाले आइतबार आठ उद्योगमा डोजर चलायो। नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने...
| काभ्रे, ४ भदौ : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० बाट इन्द्रावति नदीले बगाउँदा सर्लाहिका राधेश्याम राउत बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सर्लाहिको गडैता नगरपालिका वडा...