जात्रा

चाबहिलमा सिन्दूर जात्रा

चाबहिलमा सिन्दूर जात्रा

| काठमाडौँ, २९ कात्तिक: चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको रथयात्रा अन्त्य गरी चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा आज मार्गशीर्ष कृष्ण...

भैरवनाथ जात्रा शुरु

भैरवनाथ जात्रा शुरु

| काठमाडौँ, २६ कात्तिक: कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चावहिल क्षेत्रमा मनाइने ऐतिहासिक र सांस्कृतिक चन्द्रविनायक तथा भैरवनाथ जात्रा शुरु भएको छ । चन्द्रविनायक र भैरवको पूजा गरी आज जात्राको...

असनमा खड्ग जात्रा

असनमा खड्ग जात्रा

| काठमाडौँ, २२ असोज: काठमाडौँको असन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दशैँ मनाएका छन् । हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असन तथा त्यस वरपर क्षेत्रका तुलाधरले विजया दशमीको भोलिपल्ट...

दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सम्पन्न

दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सम्पन्न

| चौतारा, २२ असोज: एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।विजयादशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै...

पुलुकिसी अर्थात् ऐरावत हात्ती लगायतका जात्रा आजबाट सम्पन्न

पुलुकिसी अर्थात् ऐरावत हात्ती लगायतका जात्रा आजबाट सम्पन्न

| भक्तपुर, १ असोज: भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्ती जात्रा आज भक्तपुरमा मनाइएको छ । स्थानीय लाकुलाछेंटोलबाट भएको पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल...

विदेशी पाहुनाले गरे इन्द्रजात्रा र सम्पदाको अवलोकन

विदेशी पाहुनाले गरे इन्द्रजात्रा र सम्पदाको अवलोकन

| काठमाडौँ, २९ भदौ: पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र उपप्रमखसहितको...

थिमिको जिब्रो छेड्ने जात्रा किन रोकियो ?

थिमिको जिब्रो छेड्ने जात्रा किन रोकियो ?

| काठमाडौं,भदौ २९: थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो । २५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा...

भीमसेन जात्रा मनाइँदै

भीमसेन जात्रा मनाइँदै

| ललितपुर, ७ भदौ : ललितपुरको मङ्गलबजार परिसरमा आज साँझ भीमसेन जात्रा मनाइँदै छ । व्यापार व्यवसायमा लागेका हरेक मानिसले भीमसेनलाई आरध्यदेवका रुपमा पूज्ने गरेका छन् । भीमसेनको पूजा र आरधनाले...

दोलखामा मात्र देखाइने भैरवकुमारी जात्रा सम्पन्न

दोलखामा मात्र देखाइने भैरवकुमारी जात्रा सम्पन्न

| चरिकोट, ५ भदौ : दोलखाबजारमा मात्र पाँच दिनसम्म मनाइने भैरव कुमारी जात्रा सकिएको छ । दोलखा जिल्लाको नेवार समुदायको बसोबास रहेको दोलखाबजारमा मात्र मनाइने भैरव कुमारी जात्रा गए राति दोलखा...