justnep home

भ्रमण

भ्रमण वर्षको स्वागत गर्दै विमानस्थल

भ्रमण वर्षको स्वागत गर्दै विमानस्थल

| चितवन, २३ मङ्सिर: केही दिनदेखि बन्द रहेको भरतपुर विमानस्थल पर्सि बुधबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा कालोपत्र माथि मर्मत सम्भारसँगै अर्को एक तह थप्नका...

पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न

पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न

| भद्रपुर, ११ मङ्सिर: झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीकमो बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राख्नुभएको छ । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष डालमियाले...

भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशबाट

भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशबाट

| काठमाडौँ, ९ मङ्सिर: नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौँसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिखमा काठमाडाँैस्थित दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट पनि भ्रमणको शुभारम्भ...

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

| चितवन, ३० कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गर्नुभएको छ । नवौँ...

तिब्बत भ्रमण उपलब्धिमूलक : मुख्यमन्त्री शाही

तिब्बत भ्रमण उपलब्धिमूलक : मुख्यमन्त्री शाही

| सुर्खेत, ६ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० दिने तिब्बत भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । तिब्बत भ्रमण सकेर स्वदेश फर्कनुभएका मुख्यमन्त्री शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग...

चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्णरुपमा सफल : प्रवक्ता बाँस्कोटा

चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्णरुपमा सफल : प्रवक्ता बाँस्कोटा

| काठमाडौँ, ३० असोज : सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमण,...

राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : उपप्रधानमन्त्री पोखरेल

राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : उपप्रधानमन्त्री पोखरेल

| काठमाडौँ, २७ असोज: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना...

सीको भ्रमणमा व्यावसायिक उडान २ घण्टा २० मिनेट रोकिने

सीको भ्रमणमा व्यावसायिक उडान २ घण्टा २० मिनेट रोकिने

| काठमाडौं, असोज २५: त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा...

चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण आज: यस्तो छ कार्यतालिका

चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण आज: यस्तो छ कार्यतालिका

| काठमाडौं, असोज २५ : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन्। उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो

| काठमाडौं, असोज २४ : विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप...