मृत्यु

मुसीकोटमा पहिरो: दुई बालिकाको मृत्यु

मुसीकोटमा पहिरो: दुई बालिकाको मृत्यु

| रुकुमपश्चिम, २६ भदौ : मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी...

भागदौडका क्रममा ३१ को मृत्यु, १०० घाइते

भागदौडका क्रममा ३१ को मृत्यु, १०० घाइते

| बग्दाद, २५ भदौ : इराकमा भएको एउटा भागदौडको घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । शिया मुस्लीम धर्मावलम्बीहरूको धार्मिक कार्यक्रममा भएको भागदौडका क्रममा अरू सय जना घाइते भएको...

भक्तपुरमा करेन्ट लागेर महिलाको मृत्यु

भक्तपुरमा करेन्ट लागेर महिलाको मृत्यु

| मध्यपुरथिमि, २३ भदौ : भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सरस्वतीस्थान बस्ने ४६ वर्षीय नन्दकुमारी तिमल्सिनाको करेन्ट लागेर आज मृत्यु भएको छ । गोठमा गाईलाई घाँस दिने क्रममा भूइँमा लत्रिएको बिजुलीको करेन्ट भएको...

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

| रुपन्देही, २१ भदौ : डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका...

पानीमा डुबेर दुई बालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

| अछाम, २१ भदौ: अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा डुबेर दुई बालकको ज्यान गएको हो ।...

भक्तपुरमा खटबाट खस्दा एकको मृत्यु, एक घाइते

भक्तपुरमा खटबाट खस्दा एकको मृत्यु, एक घाइते

| भक्तपुर, २१ भदौ: भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको मृत्यु भएको छ । बाँसको खट भाँचिदा...

ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

| काठमाडौँ, २० भदौ: सुन्धारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–११ सुन्धारामा बिहीबार राति बा१ग २४५६ नम्बरको ट्रकको ठक्करबाट बा६८प ७५० नम्बरका मोटरसाइकलका चालक अर्घाखाँची बालारानी गाउँपालिका–९...

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

| डोटी, २० भदौ: सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा...

खोलामा डुबेर बालकको मृत्यु

खोलामा डुबेर बालकको मृत्यु

| जलेश्वर, १५ भदौ : महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो.उवेस नट्टका छोरा २ वर्षीय मो.ईरफान...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

| चितवन, १५ भदौ: पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।...