मृत्यु

ट्रक पल्टिँदा चालकको मृत्यु

ट्रक पल्टिँदा चालकको मृत्यु

| तम्घास, २२ साउन : गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान...

नेपालमा थप ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

नेपालमा थप ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

| काठमाडौं, १४ साउन : पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

बस दुर्घटना : ६ को मृत्यु, १७ जना घाइते

बस दुर्घटना : ६ को मृत्यु, १७ जना घाइते

| काठमाडौँ, ८ साउन : पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

| फुङ्लिङ, ७ साउन : ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान्...

पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

| बनियानी, २८ असार : झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ । बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु...

भक्तपुरमा पर्खाल भत्किँदा एक जनाको मृत्यु

भक्तपुरमा पर्खाल भत्किँदा एक जनाको मृत्यु

| भक्तपुर, १६ असार : सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । हिजो साँझ वर्षाका कारण पर्खाल भत्किएर...

छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु

छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु

| चितवन, १३ असार : चितवनको माडी नगरपालिका-६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ । स्याउलीबास निवासी अन्दाजी ३६ बर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५...

बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

| काठमाडौं, १२ असार : इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला...

नदीमा खस्दा किशाेरीकाे मृत्यु

नदीमा खस्दा किशाेरीकाे मृत्यु

| बैतडी, २ असार : बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशाेरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार...

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

| काठमाडौं, ३० जेठ : काठमाण्डौको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी...