Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment अपराध Archives - Pnpkhabar.com

अपराध

राति घरमा घुसेको अज्ञात आक्रमणकारीद्वारा आमा-छोरीको हत्या प्रयास

राति घरमा घुसेको अज्ञात आक्रमणकारीद्वारा आमा-छोरीको हत्या प्रयास

| झापा, ९ जेठ : झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ ।...

दुई झाँक्रीको हत्या गर्ने २६ जनालाई कैद फैसला

दुई झाँक्रीको हत्या गर्ने २६ जनालाई कैद फैसला

| काठमाडौँ, ९ जेठ : गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार...

बलात्कारका दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयवासीद्व्रारा प्रदर्शन

बलात्कारका दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयवासीद्व्रारा प्रदर्शन

| काठमाडौँ, ६ जेठ  : पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन्। एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७...

पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

| काठमाडौँ, ६ जेठ : दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको...

रुखमा झुण्डिएको अवस्थामा युवतीको शव फेला,एक युवक पक्राउ

रुखमा झुण्डिएको अवस्थामा युवतीको शव फेला,एक युवक पक्राउ

| बैतडी, ३ जेठ : बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि...

स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु,गाउँमा भागाभाग

स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु,गाउँमा भागाभाग

| काठमाडौँ, ३ जेठ : चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै...

लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

| नवलपरासी, ३ जेठ : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती...

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै चन्द्र प्रसादका छोराछोरी न्याय माग्न मिडियामा

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै चन्द्र प्रसादका छोराछोरी न्याय माग्न मिडियामा

| काठमाडौं, २९ बैशाख  : सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य...

मदिरा सेवन गराइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रेमबहादुर खड्का पक्राउ

मदिरा सेवन गराइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रेमबहादुर खड्का पक्राउ

| काठमाडौँ, २८ वैशाख  : जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु...

६० किलो गाँजासहित एक भारतीय पक्राउ

६० किलो गाँजासहित एक भारतीय पक्राउ

| इनरुवा, २० वैशाख : सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता...