काठमाडौँ महानगरपालिकाबाट दश हजार बिरुवा रोपिने

काठमाडौँ महानगरपालिकाबाट दश हजार बिरुवा रोपिने

| काठमाडौँ, २५ असोज : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सरकारी सङ्घसस्थासहित विभिन्न दश स्थानमा दश हजार बोटबिरुवा वृक्षरोपण गर्ने भएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन गरी...

स्क्रब टाइफसबाट सरस्वती भट्टको मृत्यु

स्क्रब टाइफसबाट सरस्वती भट्टको मृत्यु

| डडेल्धुरा, २५ असोज : स्क्रब टाइफस रोगबाट यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित भएका छन् । [gallery ids="29499"] अजयमेरु गाउँपालिका–४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्टको सेती...

पत्रकारलाई खुशीको खबर ! उपचारमा ५० प्रतिशत छुट

पत्रकारलाई खुशीको खबर ! उपचारमा ५० प्रतिशत छुट

| बाँके, २५ असोज : कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख...

लामो दूरीका सवारी चालकहरुलाई खुशीको खबर ! अब बिचमा आराम गर्न पाईने

लामो दूरीका सवारी चालकहरुलाई खुशीको खबर ! अब बिचमा आराम गर्न पाईने

| डोटी, २५ असोज : लामो दूरीका सवारी चालकका लागि प्रहरीले आराम कक्ष बनाएको छ । दिपायलस्थित पिपल्ला र बुडरमा आराम कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रात्रिबस...

मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

| काठमाडौँ, २५ असोज : पछिल्ला समय मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ । गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण...

उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित

उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित

| काठमाडौँ, २५ असोज : नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक...

लोकसेवा आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

लोकसेवा आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

| काठमाडौँ, २५ असोज : लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष...

सेवाग्राहीसँग घुस लिएको अभियोगमा उपसचिव पक्राउ

सेवाग्राहीसँग घुस लिएको अभियोगमा उपसचिव पक्राउ

| काठमाडौँ, २५ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका इकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरिएको छ ।...

बिना अपरेशन ग्यारेन्टीका साथ पाइल्स रोगको उपचार अब हुवाई इन्टरनेसनल हस्पिटलमा [भिडियो]

बिना अपरेशन ग्यारेन्टीका साथ पाइल्स रोगको उपचार अब हुवाई इन्टरनेसनल हस्पिटलमा [भिडियो]

| काठमाडौँको मित्रपार्क चाबहिलस्थित हुवाई इन्टरनेसनल हस्पिटल प्राइभेट लिमिटेडमा अत्याधुनिक चिनियाँ पद्दतिद्वारा उपचार हुँदै आएको छ। यस अस्पतालमा अन्य अस्पतालमा जस्तो क्षारसुत्र र आयुर्वेदिक उपचार पद्धति नभई बिना अपरेशन विभिन्न रोगहरुको...