संस्कृति संरक्षणमा सरकारको जोड दिएको छ : मन्त्री अधिकारी

संस्कृति संरक्षणमा सरकारको जोड दिएको छ : मन्त्री अधिकारी

| पर्वत, २५ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पुरानो संस्कृति संरक्षणलाई जोड दिएको बताउनुभएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा निर्मित कोत मन्दिरको बिहीबार उद्घाटन...

सर्वोच्चका पूर्वन्यायाधीश शर्माको दुखद निधन

सर्वोच्चका पूर्वन्यायाधीश शर्माको दुखद निधन

| काठमाडौँ, २५ असोज : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । [caption id="attachment_29572" align="alignnone" width="300"] फाइल फोटो[/caption] पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार...

मुख्यमन्त्री पोखरेल र दातृ निकायका प्रतिनिधिमण्डलबीच भेटघाट

मुख्यमन्त्री पोखरेल र दातृ निकायका प्रतिनिधिमण्डलबीच भेटघाट

| बुटवल, २५ असोज : मुख्यमन्त्री शङ्कर पोखरेलसँग आज उहाँको कार्यालयमा विभिन्न दातृ निकायका प्रतिनिधिमण्डलले भेट गर्नुभयो । विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन...

हिन्दुहरुको महान पर्व दशैँको मुखैमा डेङ्गु सङ्क्रमण भेटिएपछि बर्दिवासबासी त्रसित

हिन्दुहरुको महान पर्व दशैँको मुखैमा डेङ्गु सङ्क्रमण भेटिएपछि बर्दिवासबासी त्रसित

| बर्दिवास, २५ असोज : वडादशैँ पर्वको मुखमा डेङ्गु सङ्क्रमण भेटिन थालिएपछि महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा त्रास फैलिएको छ । गत वर्ष लाग्दो असोजदेखि नै शुरु भएको डेङ्गु प्रकोपले ८४७...

यस्तो मन्दिर जहाँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई  प्रवेशमा रोक लगाइन्छ

यस्तो मन्दिर जहाँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई प्रवेशमा रोक लगाइन्छ

| धनुषा, २५ असोज : जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा महिलाका...

काभ्रेपलाञ्चोक मालपोतमा आजदेखि अनलाइन सेवा शुरु

काभ्रेपलाञ्चोक मालपोतमा आजदेखि अनलाइन सेवा शुरु

| काभ्रेपलाञ्चोक, २५ असोज : जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि अनलाइन सेवा शुरु गरेको छ । आफ्ना सेवाग्राहीलाई अनलाइनमार्फत छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि अनलाइन सेवा शुरु गरिएको कार्यालयका प्रमुख...

दशैँ नजिकिएसँगै काठमाडौँका मुख्य बजारमा चहलपहल वृद्धि

दशैँ नजिकिएसँगै काठमाडौँका मुख्य बजारमा चहलपहल वृद्धि

| काठमाडौँ, २५ असोज : दशैँ नजिकिएसँगै काठमाडौँका मुख्य बजारमा चहलपहल वृद्धि भएको छ । विशेषगरी काठमाडौँको व्यापारिक केन्द्र असनमा दशैँका लागि किनमेल गर्ने मानिसको घुइँचोका कारण यहाँ छिर्नसमेत गाह्रो हुन्छ...

नातिनातिनीसँगै विद्यालय जान थालें ६६ वर्षीया कृष्णकुमारी

नातिनातिनीसँगै विद्यालय जान थालें ६६ वर्षीया कृष्णकुमारी

| खोटाङ, २५ असोज : नातिनातिनीसँगै विद्यालय जानुहुने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए–बी–सी–डी’ र ‘आकार–उकार’ छिचोली सक्नुभएको छ । विसं २००९ मा जन्मनुभएकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा १...

आजदेखि पाल्पा–पोखरा पर्यटक बस सञ्चालन

आजदेखि पाल्पा–पोखरा पर्यटक बस सञ्चालन

| पाल्पा, २५ असोज :  पाल्पा–पोखरा पर्यटक बस सेवा आजदेखि सञ्चालनमा आएको छ । प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले उक्त बस सेवाको शुभारम्भ गर्दै पाल्पा–पोखरा बस सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।...

स्थानीय सरकार बलियो बनाउन कानूनमन्त्रीको आग्रह

स्थानीय सरकार बलियो बनाउन कानूनमन्त्रीको आग्रह

| घोडाघोडी, २५ असोज : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले स्थानीय सरकार बलियो बन्न सके मात्रै प्रदेश र सङ्घीय सरकार बलियो बन्ने बताउनुभएको छ । प्रदेश आन्तरिक मामिला...