अपराध

चन्द समूहका पूर्व सेक्रेटरी प’क्राउ

चन्द समूहका पूर्व सेक्रेटरी प’क्राउ

| भोजपुर, २२ असार : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी प'क्राउ परेका छन् । जिल्ला प्र'हरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई प'क्राउ गरेको हो...

बैंकिङ कसुरका फरार व्यक्ति प’क्राउ

बैंकिङ कसुरका फरार व्यक्ति प’क्राउ

| काठमाडौँ, २१ असार: कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पु¥याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्र'हरीले प'क्राउ गरेको...

धा’रिलो ह’तिया’र प्र’हार गरी कुँवरको ह’त्या

धा’रिलो ह’तिया’र प्र’हार गरी कुँवरको ह’त्या

| कञ्चनपुर, २१ असार : कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धा'रिलो ह'तिया'र प्र'हारबाट गए राति 'हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धा'रिलो...

बाघको छाला र हड्डीसहित एक जना प’क्राउ

बाघको छाला र हड्डीसहित एक जना प’क्राउ

| नेपालगञ्ज, २० असार : बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्र'हरीले प'क्राउ गरेको छ । प्रदेश नं ५ को प्र'हरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको...

ला’गुऔ’षधसहित दुई जना प’क्राउ

ला’गुऔ’षधसहित दुई जना प’क्राउ

| सप्तरी, १९ असार : ला'गुऔ'षध ओसारपसार गरिरहेको आरोपमा प्र'हरीले दुई युवालाई प'क्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का...

सुन पसल चोरीमा संलग्न रहेका व्यक्ति चार महिनापछि सार्वजनिक

सुन पसल चोरीमा संलग्न रहेका व्यक्ति चार महिनापछि सार्वजनिक

| नवलपुर, १९ असार : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नम्बर ४ कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ...

महिलामाथि दु’व्र्यवहार गरेको आरोपमा वडाध्यक्ष प’क्राउ

महिलामाथि दु’व्र्यवहार गरेको आरोपमा वडाध्यक्ष प’क्राउ

| कञ्चनपुर, १९ असार : कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा प'क्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी...

दुई महिलासहित छ जुवाडे प’क्राउ

दुई महिलासहित छ जुवाडे प’क्राउ

| चिप्लेढुङ्गा, १८ असार : कास्की प्र'हरीले दुई महिलासहित छ जुवाडेलाई प'क्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प'क्राउ गरिएको जिल्ला प्र'हरी कार्यालय...

कार्यालय प्रमुखसहित चार जना घुससहित प’क्राउ

कार्यालय प्रमुखसहित चार जना घुससहित प’क्राउ

| सुर्खेत, १७ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार...

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर घुस लिएको अभियोगमा प’क्राउ

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर घुस लिएको अभियोगमा प’क्राउ

| काठमाडौँ, १७ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई प'क्राउ गरेको छ ।...