अपराध

१२ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा दुई प’क्राउ

१२ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा दुई प’क्राउ

| अत्तरिया, ५ असार: कैलालीमा १२ वर्षीया बालिकालाई ब'लात्कार गरेको आरोपमा दुई जना प'क्राउ परेका छन् । प्र'हरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका ब'लात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९...

सोती घ’टनामा प’क्राउ परेका सबै प्रतिवादीको सकियो बयान

सोती घ’टनामा प’क्राउ परेका सबै प्रतिवादीको सकियो बयान

| रुकुमपश्चिम, ४ असार : रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घ'टनामा संलग्न रहेको आरोपमा प'क्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज प'क्राउ परेका...

फरार चौकीदार पक्राउ

फरार चौकीदार पक्राउ

| लमजुङ, ४ असार : बेँसीशहर नगरपालिका-८ स्थित जिल्ला का'रागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बिहीबार...

रुकुम घटनाबारे यस्तो छ, प्रहरीको सत्य तथ्य प्रतिवेदन सार्वजनिक – गृह मन्त्रालय

रुकुम घटनाबारे यस्तो छ, प्रहरीको सत्य तथ्य प्रतिवेदन सार्वजनिक – गृह मन्त्रालय

| काठमाडौं, २ असार : रुकुम पश्चिम चौरजहारी सोतीमा घटेको ‘जातीय विभेद’का कारण भएको ६ जना युवाको ज्यान जाने गरी भएको घटना योजनावद्ध तरिकाले गरिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।...

रसाइलीको ह’त्या आरोपमा चार प’क्राउ

रसाइलीको ह’त्या आरोपमा चार प’क्राउ

| चिप्लेढुङ्गा, १ असार :आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको ह'त्या आरोपमा प्र'हरीले चार जनालाई प'क्राउ गरेको छ । कास्की प्र'हरीले आज गरेको पत्रकार सम्मेलनमा प्र'हरी प्रमुख दानबहादुर कार्कीले...

क्वारेन्टिन मै सामूहिक ब’लात्कार, पैसा नदिए भिडियो भाइरल गर्ने ध’म्की

क्वारेन्टिन मै सामूहिक ब’लात्कार, पैसा नदिए भिडियो भाइरल गर्ने ध’म्की

| कैलाली , १ असार : क्वारेन्टिनमा बसेकी एक महिलामाथि सामूहिक ब'लात्कार भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा...

गोठालो गएकी १० वर्षकी बालिका ब’लात्कृत

गोठालो गएकी १० वर्षकी बालिका ब’लात्कृत

| सल्यान, ३२ जेठ : १० वर्षीया ब'लात्कार गरेको आरोपमा एक युवकलाई प्र'हरीले प'क्राउ गरेको छ। जिल्लाको दार्मा गाउँपालिका ५ अँधेरी खोलाका १९ वर्षका एक युवकलाई जिल्ला प्र'हरी कार्यलय सल्यानले जनाएको...

आन्दोलनका नाममा अराजकता र अश्लिलता प्रर्दशन

आन्दोलनका नाममा अराजकता र अश्लिलता प्रर्दशन

| काठमाडौं, ३१ जेठ : तपाईहरु आफै पढ्नुहोस् के लेखिएको छ यी प्ले कार्डमा, युवाहरुले सभ्य देशका हामी शिक्षित नागरिक हौं भन्न यस्तै प्ले कार्ड जस्तै विचार बोक्नुपर्ने हो । सबैभन्दा...

माइतीघर भइरहेको प्रदर्शनमा सहभागी ४ जना विदेशी पक्राउ

माइतीघर भइरहेको प्रदर्शनमा सहभागी ४ जना विदेशी पक्राउ

| काठमाडौं, ३१ जेठ : माइतीघरमा भइरहेको सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ४ जना विदेशी पक्राउ परेका छन् ।  प्रदर्शनमा पुगेका अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...

नवजात शिशुको ह’त्या गरी फरार महिला सात वर्षपछि प’क्राउ

नवजात शिशुको ह’त्या गरी फरार महिला सात वर्षपछि प’क्राउ

| पर्वत, ३० जेठ : कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको ह'त्या गरी फरार एक महिला सात वर्षपछि प'क्राउ परेकी छिन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती...