अपराध

भरुवा ब’न्दुकसहित एक जना प’क्राउ

भरुवा ब’न्दुकसहित एक जना प’क्राउ

| गलकोट, १३ असार : बागलुङमा भरुवा ब'न्दुकसहित प्रहरीले आज एकजनालाई प'क्राउ गरेको छ । प'क्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढा रहेका छन् । इलाका प्र'हरी कार्यालय बुर्तिवाङका प्र'हरी...

‍भक्तपुरमा दिनदहाडै लु’टपाट गर्ने दुई प’क्राउ

‍भक्तपुरमा दिनदहाडै लु’टपाट गर्ने दुई प’क्राउ

| काठमाडौँ, १२ असार : भक्तपुरमा दिउँसै लु'टपाट गर्ने दुई जनालाई प्र'हरीले प'क्राउ गरेको छ। शुक्रबार दिउँसो साढे १ बजे चाँगुनरायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरूङ चिहानडाँडा जंगलमा घाँस...

लोट्री परेको भन्दै करोडौँ ठगी, सात जना पक्राउ

लोट्री परेको भन्दै करोडौँ ठगी, सात जना पक्राउ

| काठमाडौँ, १० असार: सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठ'गी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई प'क्राउ गरेपछि उक्त रहस्य...

१३ जना  फरार प्रतिवादी पक्राउ

१३ जना फरार प्रतिवादी पक्राउ

| दमौली, १० असार : जिल्ला प्र'हरी कार्यालय तनहँुले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी प'क्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६÷७६ को जेठ मसान्तसम्म प्र'हरीले अदालतबाट फैसला भई फरार...

घुस लिएको अभियोगमा लेखा अधिकृतसहित २ जना पक्राउ

घुस लिएको अभियोगमा लेखा अधिकृतसहित २ जना पक्राउ

| सर्लाही,९असार : हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन् । नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही...

पासको दुरूपरोग गरी यात्रु ओसारपसार गर्ने दुई प’क्राउ

पासको दुरूपरोग गरी यात्रु ओसारपसार गर्ने दुई प’क्राउ

| काठमाडौँ, ९ असार : सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्र'हरीले प'क्राउ गरेको छ । महानगरीय प्र'हरी वृत्त थानकोट तथा महानगरीय प्र'हरी प्रभाग नागढुङ्गाबाट खटिएको...

बालिका बेच्ने दुई जना प’क्राउ

बालिका बेच्ने दुई जना प’क्राउ

| काठमाडौँ, ७ असार : एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्र'हरीले प'क्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार...

लागुऔषधसहित पाँच जना प’क्राउ

लागुऔषधसहित पाँच जना प’क्राउ

| चितवन, ७ असार : जिल्ला प्र'हरी कार्यालयले ला'गुऔषधसहित पाँच जनालाई प'क्राउ गरेको छ । प'क्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर...

खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार मौलायो, सङ्घर्ष समितिले गर्यो तालाबन्दी

खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार मौलायो, सङ्घर्ष समितिले गर्यो तालाबन्दी

| काठमाडौँ, ५ असार : गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै तालाबन्दी गरिएको छ । शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा,...

बरामद सुन गायब, चार जना प्रहरी विरुद्ध मुद्दा दायर

बरामद सुन गायब, चार जना प्रहरी विरुद्ध मुद्दा दायर

| काठमाडौँ, ५ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार गत...