| काठमाडौँ, २३ माघ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस जाँचका क्रममा सोलुखुम्बुका...
| अर्घाखाँची , २३ माघ : यहाँको छत्रदेव गाउँपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ४ जना नेता पक्राउ परेका छन । छत्रदेव गाउँपालिका-७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको आरोपमा विप्लपका ४...
| साँखु, काठमाडौँ, २३ माघ (रासस) : नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ ।...
| धादिङ, २२ माघ : उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३०...
| रुकुम (पूर्व), २१ माघ : बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । मादक...
| घोराही, २१ माघ: जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई...
| विराटनगर, २० माघ: विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज...
| काठमाडौँ, २० माघ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा ललितपुरका...
| काठमाडौँ, २० माघ : काठमाडौँ मलका व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ । गुण्डागर्दी नियन्त्रण तथा फरार...
| साँखु, २० माघ : महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ । शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित...