अपराध

सय थान राहदानीसहित एक पक्राउ

सय थान राहदानीसहित एक पक्राउ

| काठमाडौँ, २५ मङ्सिर : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग...

प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

| काठमाडौँ, २५ मङ्सिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पान मसलाजन्य पदार्थको व्यवसाय सञ्चालन गर्न सहज...

बाघको छालासहित तीन पक्राउ

बाघको छालासहित तीन पक्राउ

| काठमाडौँ, २५ मङ्सिर: केन्द्रीय अनुसन्धान ब्यूरो९सीआइबी०ले बाघको छालासहित तीन जनालाई आज पक्राउ गरेको छ । अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा ब्युरोको टोलीले काठमाडाँै...

नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

| काठमाडौँ, २४ मङ्सिर: महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली...

यौनधन्दामा संलग्न १४ महिला सहित   १८ जनाविरुद्ध मुद्दा

यौनधन्दामा संलग्न १४ महिला सहित १८ जनाविरुद्ध मुद्दा

| साँखु, २४ मङ्सिर : काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा...

छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट

छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट

| भीमदत्तनगर, २४ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ । भीमदत्तनगरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित...

दश किलोग्राम चरेशसहित एक पक्राउ

दश किलोग्राम चरेशसहित एक पक्राउ

| काठमाडौँ, २३ मङ्सिर : महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४०० ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय...

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

| काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा...

यौन शोषण आरोपमा गायक मीका सिंह पक्राउ

यौन शोषण आरोपमा गायक मीका सिंह पक्राउ

| भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ । ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय...

चरेससहित भारतीय पक्राउ

चरेससहित भारतीय पक्राउ

| पर्सा, २० मङ्सिर : प्रहरीले वीरगञ्जको इनर्वाबाट चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्जबाट साइकलमा रक्सौलतर्फ जाँदै गरेका भारत बिहार राज्यको पटनाका ६० वर्षीय बिपीनकुमार कुर्मीलाई एक किलो ५००...