अपराध

अनलाइन जुवा र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

अनलाइन जुवा र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

| काठमाडौँ, ८ चैत : नेपाल प्रहरीले जुवा खेल्ने भर्चुअल माध्यम वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान...

नक्कली लाइसेन्स बनाउने व्यक्ति समातिए

नक्कली लाइसेन्स बनाउने व्यक्ति समातिए

| काठमाडौँ, १ चैत : सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका...

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी

| काठमाडौँ, २९ फागुन : बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ...

अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, भारतीयसहित तीन समातिए

अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, भारतीयसहित तीन समातिए

| काठमाडौँ, २४ फागुन : अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार...

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना पक्राउ

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना पक्राउ

| काठमाडौँ, २० फागुन: लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा...

कार्यकक्षमा पसेर वडाध्यक्षले कुटे इञ्जिनियर

कार्यकक्षमा पसेर वडाध्यक्षले कुटे इञ्जिनियर

| काठमाडौं, फागुन १४ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले कुटपिट गरेको भन्दै अस्सिटेन्ट सवइन्जिनियरले प्रहरीमा उजुरी दिएका छन्। सवइन्जिनियर लक्ष्मण जिसीले शुक्रबार जीउँ ज्यानको सुरक्षा तथा कारबाहीको माग...

मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

| पाँचथर, १३ फागुन : पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको...

छोराद्वारा आमाको हत्या

छोराद्वारा आमाको हत्या

| चितवन : आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ

बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ

| ढोरपाटन, १० फागुन : बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जैमिनी...

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र जना पक्राउ

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र जना पक्राउ

| काठमाडौँ, ४ फागुन : नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ ।...