अपराध

अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

| वीरगञ्ज, १ फागुन : पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट...

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

| उदयपुर, २५ माघ : जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ ।...

भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

| रेसुङ्गा, २१ माघ : गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र...

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

| काठमाडौँ, १९ माघ : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २...

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

| धनुषा, १६ माघ : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत...

जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबु पक्राउ

जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबु पक्राउ

| इनरुवा, ९ माघ : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका...

पन्ध्र किलो बढी चरेससहित दुई जना पक्राउ

पन्ध्र किलो बढी चरेससहित दुई जना पक्राउ

| काठमाडौँ, ७ माघ : कञ्चनपुरमा दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको...

७३१ थान राहदानीसहित तीन पक्राउ

७३१ थान राहदानीसहित तीन पक्राउ

| काठमाडौँ, ५ माघ : नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ...

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

| मलङ्गवा, ३० पुस : सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन...

टिकटक लाइभमा तास खेलाउने चार जना पक्राउ

टिकटक लाइभमा तास खेलाउने चार जना पक्राउ

| काठमाडौँ, २९ पुस : काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा...