| काभ्रे : काभ्रे प्र ह रीले मोटर साईकल चो री मुद्दाका फरार प्रतिवादीलाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा तेमाल गाउँपालिका वडा नं. ७ का ३१...
| रुकुम, १९ पुस : रुकुम पूर्वमा श्रीमतीको ह त्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बाँफिकोट गाउँपलिका-९ की २६ वर्षकी कमला खनालको ह त्या आरोपमा उनका श्रीमान दिपक खनाल...
| काठमाडौं, १८ पुस : कञ्चनपुरमा ब ला त्का रपछि ह त्या गरिएकी निर्मला पन्त प्रकरणमा एक भारतीय प क्रा उ परेका छन्। प्र ह रीले निर्मला प्रकरणमा केही समयअगाडि एक...
| काठमाडौं, १८ पुस : खेतीपातीको समयमा रासायनिक मल नपाएर किसानले भोगेको पीडाको वर्णन गरी साध्य छैन । तर रासायनिक मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी आपूर्तिकर्तासँग मिलेर आर्थिक...
| काठमाडौं, १५ पुस : सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् । तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।...
| काठमाडौं । प्र ह रीले रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चो री गर्ने समूहका ६ जनालाई प क्रा उ गरेको छ । महानगरीय अ प रा...
| काठमाडौं, १४ पुस : काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक ब लात्का र भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि ब लात्का र गरेको आरोपमा प्र ह रीले...
| काठमाडौं, १२ पुस : ह त्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अ त्ये ष्टि गरिएको छ। अमरावतीस्थित सामुदायिक वनमा श व...
| काठमाडौं, १२ पुस : साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् । अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला...
| काठमाडौं, ९ पुस : गत साता काठमाडौंको नयाँबजारकी २२ वर्षीया युवती (नाम नखुलाइएको) सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी युवतीले ‘ह्वाट्स एप’मा चिट्ठा...