अपराध

खैरो हेरोइनसहित ३ जना पक्राउ

खैरो हेरोइनसहित ३ जना पक्राउ

| कञ्चनपुर, १५ साउन : कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्र हरीले खैरो हेरोइनसहित ३ जनालाई प क्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित प क्राउ...

बलात्कारको ओरोपमा असई पक्राउ

बलात्कारको ओरोपमा असई पक्राउ

| काठमाडौंँ, १५ साउन :  विवाह गर्ने आश्वासनमा वर्षौ यौ न शोषण गरेको आरोपमा नेपाल प्र हरीका असर्इ प क्राउ परेका छन् । २०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट...

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जना पक्राउ

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जना पक्राउ

| पर्सा, १४ साउन :  झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई बुधबार दिउँसो वीरगंज महानगरपालिका-१३ बाट प्रहरीले प क्राउ गरेको छ । प क्राउ...

पाँच वर्षीय बालकको शव फेला, हत्याको आशंका

पाँच वर्षीय बालकको शव फेला, हत्याको आशंका

| काठमाडौं, १४ साउन : महोत्तरीमा पाँच वर्षीय बालकको श व फेला परेको छ । बुधबार साँझदेखि हराइरहेको रामगोपालपुर नगरपालिका– ६ विशम्भरपुर बस्ने चन्द्रकिशोर यादवका छोरा रितेशकुमारको श व घरबाट ४०...

बालिका र किशोरीलाई ‘सर्कस’मा बेच्न लगेको आरोपमा दुई पक्राउ

बालिका र किशोरीलाई ‘सर्कस’मा बेच्न लगेको आरोपमा दुई पक्राउ

| काठमाडौँ, १३ साउन : भारतको 'सर्कस'मा दुई किशोरीलाई बेच्न लगेको आरोपमा दुई जना प क्राउ परेका छन्। पर्सा प्र हरीले दुई जनालाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले...

काभ्रेबाट ११ जना जुवाडे प’क्राउ, ७ लाख बरामद

काभ्रेबाट ११ जना जुवाडे प’क्राउ, ७ लाख बरामद

| काभ्रे प्र'हरीले ११ जना जुवाडे प क्राउ गरेको छ । उनीहरूको साथबाट नेपाली ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो...

कुखुरा फर्ममा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

कुखुरा फर्ममा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

| कपिलवस्तु, ११ साउन : कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना प क्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जब रजस्ती करणी गरेको अभियोगमा मायादेबी गाउँपालिका–७ बसन्तपुर बस्ने २१ वर्षीय...

बैकिङ्ग कसूर मुद्दामा फ’रार काभ्रेका मैनाली प’क्राउ

बैकिङ्ग कसूर मुद्दामा फ’रार काभ्रेका मैनाली प’क्राउ

| बैकिङ्ग कसूर मुद्दामा फ'रार रहेका काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का बिनय मैनाली प'क्राउ परेका छन् । मैनालीलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २८ गते १७...

ब लात्कार घ टना मिलाउन खोज्ने वडासदस्यसहित ७ जना प क्राउ

ब लात्कार घ टना मिलाउन खोज्ने वडासदस्यसहित ७ जना प क्राउ

| काठमाडौं, १० साउन : रुकुम (पूर्व) : ब लात्का र घट नामा मिलापत्र गरेको आरोपमा रोल्पामा वडासदस्यसहित सात जना प क्राउ परेका छन्। जेठाजुबाट बुहारी ब लात्का र भएको घ...

राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल टिकटक बनाउने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल टिकटक बनाउने पक्राउ

| झापा, १० साउन : झापाको मेचीनगरबाट साइबर क्राइम मुद्दामा एक युवालाई प्र हरीले प क्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोपमा...