अपराध

१५ वर्षीया युवतीलाई ज’बरजस्ती गर्ने चार प’क्राउ

१५ वर्षीया युवतीलाई ज’बरजस्ती गर्ने चार प’क्राउ

| स्याङ्जा : स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना प'क्राउ परेका छन् । जिल्ला प्र'हरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र...

होली खेल्दा पानी भनेर ए’सिड छ्यापियो, तीन विद्यार्थी घाइते

होली खेल्दा पानी भनेर ए’सिड छ्यापियो, तीन विद्यार्थी घाइते

| काठमाडौं, १६ चैत : काठमाडौंको साँखुमा होली खेल्दा रंगमा पानीको साटो ए'सिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर ए'सिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको...

झा दम्पती ह’त्या प्रकरण : थप तीन जना सार्वजनिक

झा दम्पती ह’त्या प्रकरण : थप तीन जना सार्वजनिक

| महोत्तरी : जिल्ला प्र'हरी कार्यालय महोत्तरीले झा दम्पतीको ह'त्यामा संलग्न थप तीन जनालाई सार्वजनिक गरेकाे छ । आइतवार दिउँसो जिल्ला प्र'हरी कार्यालय महोत्तरी जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पिपरा गाँउपालिका ५...

अनलाइन मार्फत ठगी गरेको अभियोगमा एक जना प’क्राउ

अनलाइन मार्फत ठगी गरेको अभियोगमा एक जना प’क्राउ

| काठमाडौं, १४ चैत : अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार प्र'हरीले प'क्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत...

घाइते साथीलाई नदीमा फालेर फरार भएका सुनील पक्राउ

घाइते साथीलाई नदीमा फालेर फरार भएका सुनील पक्राउ

| काठमाडौं, ११ चैत : ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका-८ का सुनील राना छन् । घटनाका...

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना प’क्राउ

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना प’क्राउ

| चितवन, ९ चैत : जिल्ला प्र'हरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई प'क्राउ गरेको छ । उनीहरूलाई नक्कली नोट छाप्न प्रयोग गरेको मेसिनसहित प'क्राउ गरिएको...

गोप्य भिडियो बनाएर रकम अशुल्ने महिला गिरोह प’क्राउ

गोप्य भिडियो बनाएर रकम अशुल्ने महिला गिरोह प’क्राउ

| काठमाडौं, ८ चैत्र : होटलमा भेट्न बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने महिला गिरोका दुई जनालाई प्र'हरीले प'क्राउ गरेको छ। सँगै बसेको गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै रकम अशुल्ने दुई...

विद्यार्थी कुट्ने प्रहरी हिरासतमा

विद्यार्थी कुट्ने प्रहरी हिरासतमा

| नवलपरासी, चैत ६ : विद्यार्थी कुटेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका सञ्चालक समितिका अध्यक्ष नितेश गुप्तालाई प्र'हरीले हिरासतमा लिएको छ । विज्ञापनलगायतका अन्य प्रकृया नपुर्‍याई क्याम्पसमा...

मायाजालको बहानामा ब्ल्याकमेलिङ गर्ने महिला गिरोह प’क्राउ

मायाजालको बहानामा ब्ल्याकमेलिङ गर्ने महिला गिरोह प’क्राउ

| कामठाडौं : मायाजालको बहानामा लाखौं रकम असुल्दै हिँड्ने गिरोहको दुई महिलालाई प्र'हरीले प'क्राउ गरेको छ। पुरुषलाई होटलमा बोलाएर गोप्य रूपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने दुई महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले...

आफ्नै नागरिकता किर्ते गरी चलाउने युवक प’क्राउ

आफ्नै नागरिकता किर्ते गरी चलाउने युवक प’क्राउ

| पर्सा, ५ चैत्र : आफ्नै नागरिकता दुई वटा बनाएर किर्ते गरेको अभियोगमा पर्सामा एक युवक प'क्राउ परेका छन्। दुईवटा नागरिकता प्रयोग गर्दै छ भन्ने अयोगमा उनी प'क्राउ परेका प्र'हरीले जनाएको...