पत्रपत्रिका

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

| काठमाडौं, पुस ३ : इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा...

त्रिविको बदमासी : दुईजनाको समान अङ्क, एउटीलाई पदक, अर्कीलाई हैरानी

त्रिविको बदमासी : दुईजनाको समान अङ्क, एउटीलाई पदक, अर्कीलाई हैरानी

| काठमाडौं, पुस २: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त...

५ महिनामा सरकारलाई ७० अर्ब घाटा

५ महिनामा सरकारलाई ७० अर्ब घाटा

| काठमाडौं, पुस २: आर्थिक वर्षको झण्डै आधा समय बित्दा पनि सरकारको आम्दानी र खर्चबीच सामनजस्यता हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार आम्दानी र खर्चको सामनजस्यता हुन नसक्दा मंसिर...

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

| काठमाडौं, मंसिर २८ : मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक...

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

| काठमाडौं, मंसिर २७ : नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ ।...

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

| काठमाडौं, मंसिर २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण...

गठबन्धनलाई पालो पुर्‍याउन मन्त्रीको सेटै फेर्न दबाब

गठबन्धनलाई पालो पुर्‍याउन मन्त्रीको सेटै फेर्न दबाब

| काठमाडौं, मंसिर २५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले सहितको गठबन्धनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी बन्यो। एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र...

काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर

काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर

| काठमाडौं, मंसिर २५ : काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको...

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

| काठमाडौं, मंसिर २२ : मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन्...

पुसभित्रै फेरिन सक्छन् मन्त्री

पुसभित्रै फेरिन सक्छन् मन्त्री

| काठमाडौं, मंसिर २२ : सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।...