पत्रपत्रिका

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग

| काठमाडौं , साउन १९ : निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४...

मनोज पुनका अर्का सारथी पक्राउ

मनोज पुनका अर्का सारथी पक्राउ

| काठमाडौं, १८ साउन: प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन् । रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा सं)लग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय...

तातिँदै छ पृथ्वी : काठमाडौंको अवस्था के ?

तातिँदै छ पृथ्वी : काठमाडौंको अवस्था के ?

| काठमाडौं, १८ साउन: जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन...

‘खतरा’मा लुम्बिनी

‘खतरा’मा लुम्बिनी

| काठमाडौं, १८ साउन: लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन...

उपकुलपति बनाउन लबिङ

उपकुलपति बनाउन लबिङ

| काठमाडौं, १८ साउन: मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् । साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ ।...

१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब

१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब

| काठमाडौं, १८ साउन: सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने...

साढे ३३ किलो सुनकाण्ड : न्यायाधीशमाथिको कारवाही के होला ?

साढे ३३ किलो सुनकाण्ड : न्यायाधीशमाथिको कारवाही के होला ?

| काठमाडौं, १८ साउन: सर्वोच्च अदालतले बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा विराटनगर उच्च अदालतबाट एक वर्षअघि जारी भएको आदेश सदर गरेपछि यसअघि न्यायाधीशहरुमाथि भएको कारवाहीको विषयमा प्रश्न खडा भएको...

निर्मला हत्याको त्रासले उखुबारी मासियो

निर्मला हत्याको त्रासले उखुबारी मासियो

| कञ्चनपुर, १८ साउन:  वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी...

झुक्याउँछन् ट्राफिक लाइटले

झुक्याउँछन् ट्राफिक लाइटले

| काठमाडौं, १८ साउन: नयाँ बानेश्वरको ट्राफिक लाइट नियाल्दा अनौठो दृश्य देखिन्छ। एकोहोरो पहेंलो मात्र बलेको देखिन्छ। लाइटको निर्देशन मान्ने हो भने चालक ‘तयार’ मात्र रहनुपर्छ। हिँड्न पाउँदैनन् । अन्नपूर्ण पाेस्ट...

क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार

क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार

| काठमाडौँ, १७ साउन : तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् । २० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर ...