पत्रपत्रिका

तातोपानी नाका खुल्यो तर चलेन

तातोपानी नाका खुल्यो तर चलेन

| काठमाडौं , साउन १५ : लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल...

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

| काठमाडौं , साउन १५ :सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि...

खिर खानुका फाईदा यस्तोसम्म

खिर खानुका फाईदा यस्तोसम्म

| काठमाडौं , साउन १५ : असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक...

अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने

अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने

| काठमाडौं , साउन १५ :सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ...

प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

| काठमाडौं , साउन १५ : प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर...

खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुवस्तु मर्न थाले

| हुम्ला, १४ साउन : एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र...

सीटीईभीटीका कार्यक्रम भद्रगोल

सीटीईभीटीका कार्यक्रम भद्रगोल

| काठमाडौं,साउन १४: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) अन्तर्गतका कार्यक्रम भद्रगोल बनेका छन् । राजधानी दैनिकले समाचार छापेकाे छ । परिषद्लाई विभिन्न कार्यक्रम सञ्चालन गर्न र प्रशासनिक खर्चका लागि वार्षिक...

बढी रेमिट्यान्स अमेरिकाबाट

बढी रेमिट्यान्स अमेरिकाबाट

| काठमाडौं,साउन १४: नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी...

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

| काठमाडौं,साउन १४: प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५/७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने...

सुदूरपश्चिम विश्वविद्यालयः सधैं विवाद, सधैं तालाबन्दी !

सुदूरपश्चिम विश्वविद्यालयः सधैं विवाद, सधैं तालाबन्दी !

| काठमाडौं,साउन १४:केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प छ । प्रधानमन्त्री...