राजनीति

कमजोर जगबाट बनेको गठबन्धनबाट एमालेलाई धोका

कमजोर जगबाट बनेको गठबन्धनबाट एमालेलाई धोका

| काठमाडौँ, २७ फागुन : मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका...

विभाजित माओवादी पार्टी एकीकृत हुँदै

विभाजित माओवादी पार्टी एकीकृत हुँदै

| काठमाडौँ, २७ फागुन : माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुनेक्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का...

एमालेले डाक्यो सचिवालय बैठक

एमालेले डाक्यो सचिवालय बैठक

| काठमाडौँ, २६ फागुन : नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी...

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

| काठमाडौँ, २६ फागुन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताउनुभएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ...

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

| काठमाडौँ, २६ फागुन : जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहनुभएका...

जनताको जीवनस्तर माथि उठाउनु नै सरकारको प्रमुख उद्देश्य : उपप्रधानमन्त्री श्रेष्ठ

जनताको जीवनस्तर माथि उठाउनु नै सरकारको प्रमुख उद्देश्य : उपप्रधानमन्त्री श्रेष्ठ

| कावासोती, २६ फागुन : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताउनुभएको छ । शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा...

१५ दिनभित्र आफैँ उपस्थित भइ जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

१५ दिनभित्र आफैँ उपस्थित भइ जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

| सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।   अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रवार १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

| काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी रिटमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने सम्भावना छ । बिहीबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न नभ्याउने...

राष्ट्रपति निर्वाचनले बागमतीमा हलचल

राष्ट्रपति निर्वाचनले बागमतीमा हलचल

| काठमाडौँ, २६ फागुन : बिहीबार देशले नयाँ राष्ट्रपति पाएपछि त्यसको सोझो प्रभाव मुलुकको ठूलो प्रादेशिक संसद् बागमतीमा पर्ने देखिएको छ । १० राजनीतिक दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित...

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : अध्यक्ष नेपाल

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : अध्यक्ष नेपाल

| काठमाडौँ, २५ फागुन : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद्...