राजनीति

हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौं : अध्यक्ष नेपाल

हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौं : अध्यक्ष नेपाल

| काठमाडौं, ११ असार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी...

आगामी निर्वाचन प्रत्यक्ष लड्ने विनोद चौधरीकाे घोषणा

आगामी निर्वाचन प्रत्यक्ष लड्ने विनोद चौधरीकाे घोषणा

| काठमाडौँ, ११ असार : उद्योगी एवं सांसद विनोद चौधरीले आगामी निर्वाचन प्रत्यक्ष लड्ने घोषणा गरेका छन्  । प्रतिनिधिसभामा हाल कांग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीले अब पुनः समानुपातिकबाट सांसद नबन्ने बताए  । शुक्रबार...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने

| काठमाडौँ, १० असार : नेकपा (एकीकृत समाजवादी)को यही असार ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था...

प्रकाशमान सिंहले गरे डक एण्ड डोरिस रेष्टुरेन्टको उद्घाटन

प्रकाशमान सिंहले गरे डक एण्ड डोरिस रेष्टुरेन्टको उद्घाटन

| काठमाडौं, १० असार : राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली...

बौद्ध विविधतालाई समाज रुपान्तरणमा जोडौं : प्रधानमन्त्री देउवा

बौद्ध विविधतालाई समाज रुपान्तरणमा जोडौं : प्रधानमन्त्री देउवा

| बुटवल, १० असार : प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताएका छन् । उनले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्नुपर्ने पनि बताए ।...

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

| काठमाडौं, १० असार : नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् । पार्टीको पोलिट्ब्युरो...

प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस (फोटो फिचर)

प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस (फोटो फिचर)

| काठमाडौं, ९ असार : पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य...

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, आले र झाक्रीको असहमति

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, आले र झाक्रीको असहमति

| काठमाडौं, ९ असार : मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन ।...

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

| लमजुङ ,९ असार : जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि...

आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

| काठमाडौं, ९ असार : संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार...