राजनीति

नवनियुक्त मन्त्रीको शपथ आज

नवनियुक्त मन्त्रीको शपथ आज

| काठमाडौं, १३ असार : एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण सोमबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत...

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना, दुईसय वर्ष बाँचेर पदमा रहिरहनुहोस्

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना, दुईसय वर्ष बाँचेर पदमा रहिरहनुहोस्

| काठमाडौं, असार १३ : नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन । तत्कालिन नेकपाको बिबादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समुहलाई...

नयाँ मन्त्रीहरुको सपथ भोलि

नयाँ मन्त्रीहरुको सपथ भोलि

| काठमाडौं, १२ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा...

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

| काठमाडौं, १२ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा...

वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी

वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी

| काठमाडौं, १२ असार : नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका...

मन्त्रालयबाट बिदा हुन लाग्दा रामकुमारी झाँक्रीका अश्रुधारा

मन्त्रालयबाट बिदा हुन लाग्दा रामकुमारी झाँक्रीका अश्रुधारा

| काठमाडौं, १२ असार : मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन्...

रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

| काठमाडौं, १२ असार : सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि...

९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले

९० प्रतिशत अंक ल्याउने गरी काम गरें : आले

| काठमाडौं, १२ असार : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् । आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै...

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

| काठमाडौं, १२ असार : प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा...

पर्यटनमन्त्री आलेले दिए राजीनामा

पर्यटनमन्त्री आलेले दिए राजीनामा

| काठमाडौं, १२ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री...