| काठमाडौं, २९ जेठ: अहिले देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत...
| काठमाडौं, २८ जेठ: सरोकारवालाहरुले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टोम (एमडिएमएस) प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । मोबाइल फोन इम्पोर्टस एशोसिएशन र नेपाल मोबाइल वितरक संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा...
| काठमाडौं, २८ जेठ: आगामी आर्थिक बर्षको बजेटबाट आफुहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षक लगाएत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरदेखि थाल थटाएर...
| काठमाडौं, २८ जेठ: राष्ट्रिय तथ्यांक कार्यालयले किरात देवास राई समुदायको गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालले आपत्ति जनाएको छ । आइतबार काठमाडौंको तथ्यांक कार्यालय पुगेर...
| काठमाडौं, २८ जेठ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको क्षेत्रमा गोली चलेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर शम्भू मार्गमा गोली चलेको हो । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूओषधकारोबारीलाई नियन्त्रणमा लिने क्रममा...
| काठमाडौं, २८ जेठ: लगानी तथा लाभकरसँग सम्बन्धित मुद्दामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । दूरसञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले आफ्नो स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर निर्धारणमा विमति जनाउँदै...
| काठमाडौं, २८ जेठ: अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ...
| काठमाडौं, २८ जेठ: सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको...
| काठमाडौं, २८ जेठ: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...
| काठमाडौं, २७ जेठ: सामाजिक अभियन्ता तारा बरालले नेपालको संविधान च्यातेकी छिन् । आज ९शनिबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको संविधानको धारा १४, २८९ र २९१ मा रहेका नागरिकतासम्बन्धी...