समाज

पहिरोले घर पुरिदा एकै घरका तीनको मृत्यु

पहिरोले घर पुरिदा एकै घरका तीनको मृत्यु

| बैतडी, कार्तिक २: बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिदा बालकसहित तीन जनाको मृ त्यु भएको छ। शिवनाथ गाउँपालिका–६ बसेडी गाउँमा अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर तीन जनाको मृ...

किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

| काठमाडौं, कार्तिक २: नेकपा (एमाले)ले तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै लगातारको वर्षातका कारण पीडामा परेका किसान परिवारलाई...

सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

| सिन्धुली, कार्तिक २:  मामा घरमा टीका लगाएर फर्किँदा खोलाले बगाएर मंगलबार एक युवतीको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सिन्धुलीको फिक्कल गाउँपालिका ५ जाङजाङकी २० वर्षीया सरिता भुजेल...

पहिरोले घर पुरिँदा  नाबालक दिदीभाइको मृत्यु

पहिरोले घर पुरिँदा नाबालक दिदीभाइको मृत्यु

| काठमाडौं, कार्तिक २: सुनसरी अविरल वर्षासँगै पहिरोले घर पुरिँदा सुनसरीको धरान उप–महानगरपालिकामा दुई नाबालकको मृ त्यु भएको छ । मंगलबार दिउँसो धरान १३ स्थित नागेश्वरीमा मार्गमा पहिरोले घर पुरेका कारण...

बंगलादेशका प्रधानमन्त्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र

बंगलादेशका प्रधानमन्त्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र

| काठमाडौं, कार्तिक २: राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ । त्यसैगरी अभियानले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न...

बझाङमा पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङमा पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

| बझाङ, कार्तिक २:  बझाङकाे थलारा गाँउपालिका ४ डिख्लामा हिजाे साेमवार राति पहिरो जाँदा २३ जना बे प त्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका...

महाकाली नदी गाउँ पस्यो, हजारौँ घर डुबानमा

महाकाली नदी गाउँ पस्यो, हजारौँ घर डुबानमा

| काठमाडौं, कार्तिक २: आइतबार बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा परेका छन्। महाकाली नदीमा पानीको बहाब उच्च भएपछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ। महाकाली नदी...

कति नेपालीले लगाए कोरोना खोप?

कति नेपालीले लगाए कोरोना खोप?

| काठमाडौं, कार्तिक २ : कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ। नेपाल सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो। स्वास्थ्य तथा...

पहाडी भेगमा हिमपातको सम्भावना, वर्षा कहाँ हुँदैछ?

पहाडी भेगमा हिमपातको सम्भावना, वर्षा कहाँ हुँदैछ?

| काठमाडौं, कार्तिक २ : देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

| काठमाडौं, कार्तिक १ : सरकारले भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २...