समाज

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने

| काठमाडौं, कार्तिक ४ : आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि...

बाढीबाट ३०० परिवार बिचल्लीमा

बाढीबाट ३०० परिवार बिचल्लीमा

| राजविराज, कात्तिक ३ : मोहुली नदीको बाँध भत्किँदा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा करिब ३०० परिवार बिचल्लीमा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण नदीको बाँध भत्किँदा त्यो बस्तीमा...

धनकुटामा पहिराले पुरिँदा सातको मृत्यु

धनकुटामा पहिराले पुरिँदा सातको मृत्यु

| धनकुटा,  कात्तिक ३ :  धनकुटाको चौविसे गाउँपालिका–१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिराले घर पुर्दा मृ त्यु हुनेको सङ्ख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप...

७ जिल्लाको विद्युत् सेवा अवरुद्ध

७ जिल्लाको विद्युत् सेवा अवरुद्ध

| काठमाडौं, कार्तिक ३ : लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि...

सुदूरपश्चिमलाई बाढी–पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

सुदूरपश्चिमलाई बाढी–पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

| काठमाडौं, कार्तिक ३ : गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठूलो क्षति...

महाकाली राजमार्ग खुल्यो

महाकाली राजमार्ग खुल्यो

| बैतडी, ३ कात्तिक :अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज पुनःसञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायत स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो...

बाढीपहिराेमा परी मृत्यु हुने ७७ जना पुगे, ३१ बेपत्ता

बाढीपहिराेमा परी मृत्यु हुने ७७ जना पुगे, ३१ बेपत्ता

| काठमाडौं, कार्तिक ३ : अविरल वर्षाका कारण आएको बाढी/ पहिरो र डुबानमा परी बुधबार साँझसम्म मृ त्यु हुनेको संख्या ७७ जना पुगेको छ । गृहमन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति...

वाग्मती प्रदेशमा धानबालीमा भएको क्षतिको विवरण सङ्कलन सुरु, किसानलाई राहत दिने तयारी

वाग्मती प्रदेशमा धानबालीमा भएको क्षतिको विवरण सङ्कलन सुरु, किसानलाई राहत दिने तयारी

| मकवानपुर , कार्तिक ३ : वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन दिनदेखिको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको छ । मन्त्रालयका...

पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु

पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु

| पाँचथर, कार्तिक ३ : पाँचथरमा पहिरोमा परी २१ जनाको मृ त्यु भएको छ । मंगलबारदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृ त्यु हुनाका साथै दुई जना...

आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना‚ यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना‚ यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

| काठमाडौं, कार्तिक ३ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ। भारतको...