समाज

आजदेखि कोरोनामुक्त भयो भक्तपुर

आजदेखि कोरोनामुक्त भयो भक्तपुर

| भक्तपुर, १७ जेठ :भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ । काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ...

गर्भवती महिलाले जितिन कोरोना सङ्क्रमण

गर्भवती महिलाले जितिन कोरोना सङ्क्रमण

| चितवन, १७ जेठ : गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि...

कपिलवस्तुमा एकैदिन ७७ मा कोरोना संक्रमण

कपिलवस्तुमा एकैदिन ७७ मा कोरोना संक्रमण

| कपिलवस्तु, १७ जेठ: एकै दिन ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितमध्ये दुई महिला र अन्य पुरुष छन् । दश पालिकामध्ये आज महाराजगञ्ज र कृष्णनगर...

भक्तपुरमा ड्रोनबाट कोरोनाको जनचेतना फैलाउन शुरु

भक्तपुरमा ड्रोनबाट कोरोनाको जनचेतना फैलाउन शुरु

| भक्तपुर, १७ जेठ : मध्यपुरथिमि नगरपालिकाले ड्रोनमार्फत कोरोना सङ्क्रमणबाट बच्नेबारे जनचेतना फैलाउन शुरु गरेको छ । नगरपालिकाले आज वडा नं १ लोकन्थलीबाट ड्रोन उडाएर कोरोनासम्बन्धी जनचेतना फैलाउन शुरु गरेको हो...

महिला मृ’त फेला, ह’त्याको आशङ्कामा तीन नियन्त्रणमा

महिला मृ’त फेला, ह’त्याको आशङ्कामा तीन नियन्त्रणमा

| कैलाली, १७ जेठ: धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृ'त अवस्थामा फेला परेकी छन् । विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी मृ'त अवस्थामा फेला परेको जिल्ला...

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १४ सय २० पुग्यो

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १४ सय २० पुग्यो

| काठमाडौं : शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा...

लकडाउनमै आन्दोलन चर्कियो

लकडाउनमै आन्दोलन चर्कियो

| महोत्तरी, १७ जेठ : कोभिड–१९ सन्त्रास छल्न जारी गरिएको लकडाउनभित्रै नदी उत्खननविरुद्ध आन्दोलन चर्केको छ । जिल्लामा क्रसर उद्योग सञ्चालनमा रहेका भङ्गाहा, गौशाला, बर्दिवास र औरही नगरपालिका क्षेत्रमा सधैँजसो मध्यरातका...

दैलेखको क्वारेन्टिनमा मृ’त्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

दैलेखको क्वारेन्टिनमा मृ’त्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

| दुल्लु, १७ जेठ : दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृ'त्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृ'त्यु भएका ३५ वर्षीय युवाको...

कोरोनाबाट थप एकको मृ’त्यु, मृतकको संख्या सात पुग्यो

कोरोनाबाट थप एकको मृ’त्यु, मृतकको संख्या सात पुग्यो

| काठमाडौँ, १७ जेठ: दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृ'त्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा...

क्वारेन्टिनमा मृ’त्यु भएकाको पिसिआर नेगेटिभ

क्वारेन्टिनमा मृ’त्यु भएकाको पिसिआर नेगेटिभ

| झिमरुक, १७ जेठ: प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मु'त्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै...