समाज

चट्याङ लागेर दुई महिलाको मृ’त्यु

चट्याङ लागेर दुई महिलाको मृ’त्यु

| रोल्पा, १६ जेठ : चट्याङ लागेर आज यहाँ दुई महिलाको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा...

जेठ २१ देखि निजी विद्यालयमा भर्ना अभियान

जेठ २१ देखि निजी विद्यालयमा भर्ना अभियान

| काठमाडौँ, १६ जेठ :सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी...

रुकुम घटना: दलित पत्रकार सङ्घद्वारा देशभर प्रदर्शन

रुकुम घटना: दलित पत्रकार सङ्घद्वारा देशभर प्रदर्शन

| काठमाडौँ १६ जेठ : राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा पाँच जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज देशभर एकसाथ...

नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ६ पुग्यो

नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ६ पुग्यो

| काठमाडौं, १५ जेठ: नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृ'त्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृ'त्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृ'त्यु हुनेको...

क्वारेन्टिनबाटै समुदायमा कोरोना फैलिने जोखिम बढ्यो

क्वारेन्टिनबाटै समुदायमा कोरोना फैलिने जोखिम बढ्यो

| लहान, १६ जेठ : सिरहाका विभिन्न गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धितसँगै संक्रमण समुदायमै फैलिने जोखिम बढेको छ । भारतबाट फर्केर सिरहाको बरियारपट्टि र औरही गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले...

जाजरकोट घटना : छानबिन समितिद्वारा काम शुरु

जाजरकोट घटना : छानबिन समितिद्वारा काम शुरु

| जाजरकोट, १६ जेठ : सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले शुक्रबार पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी...

कोरियामा एक नेपालीको निधन, शुल्क तिर्न नसक्दा श’व अस्पतालमै

कोरियामा एक नेपालीको निधन, शुल्क तिर्न नसक्दा श’व अस्पतालमै

| काठमाडौं, १६ जेठ : पाँच वर्ष अघि कोरिया आएका धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते ) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक...

उपचार गराइरहेकी महिला ६ दिनमै घर फर्किन्

उपचार गराइरहेकी महिला ६ दिनमै घर फर्किन्

| भक्तपुर, १६ जेठ : कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । यही जेठ ६ गते...

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १९ पुगे

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १९ पुगे

| कास्की, १६ जेठ :गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । आज बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई...

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

| काठमाडौँ, १६ जेठ: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग...