समाज

ट्रकको ठ*क्करबाट साइकलयात्रीको मृ*त्यु

ट्रकको ठ*क्करबाट साइकलयात्रीको मृ*त्यु

| चितवन, ४ चैत :भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठ*क्कर दिँदा एक जनाको मृ*त्यु भएको छ । जिल्ला प्र*हरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको...

घरमै बालिकामाथि चितुवाको आ*क्रमण

घरमै बालिकामाथि चितुवाको आ*क्रमण

| दमौली, ४ चैत : चितुवाको आ*क्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घा*इते भएकी छन् । घा*इते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका...

पौडेललाई थुनामा पठाउने आदेश

पौडेललाई थुनामा पठाउने आदेश

| काठमाडौँ, ३ चैत : विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मु*द्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थु*नामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू...

काभ्रेको पनौतीमा गो*ली चल्यो, गो*ली लागेर दुई घा*इते

काभ्रेको पनौतीमा गो*ली चल्यो, गो*ली लागेर दुई घा*इते

| धुलिखेल ३ चैत्र  : टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको विषयलाई लिएर काभ्रेको पनौतीमा प्र*हरी र प्रदर्शनकारीबीच झ*डप हुँदा दुई प्रदर्शनकारी प्र*हरीको गो*ली लागि घा*इते भएको छ । स्थानीय यूवा सविन ताम्राकारले...

धरहराको दशौँ तला ढलान तयारी

धरहराको दशौँ तला ढलान तयारी

| काठमाडौं, ३ चैत : चार वर्ष अघिको भुकम्पले भत्किएको धरहरा पुनःनिर्माणको १०औँ तला ढलानको तयारी भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र...

परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’

परीक्षण गरिएका ४६७ मा ‘कोभिड–१९’ को नतिजा ‘नेगेटिभ’

| ललितपुर, ३ चैत: नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको...

गाउँपालिकामा ब*म वि*स्फोट

गाउँपालिकामा ब*म वि*स्फोट

| मार्तडी, ३ चैत : बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै ब*म वि*स्फोट गराइएको छ । अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै ब*म वि*स्फोट गराइएको गाउँपालिकाले...

नेपाल रेडक्रसको अनियमितताबारे बहस

नेपाल रेडक्रसको अनियमितताबारे बहस

| काठमाडौँ, ३ चैत : मानवीय सेवाभावले अभियान सञ्चालन गर्ने विश्वव्यापी छवि भएको स्वयंसेवी सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीमाथि आर्थिक अनियमितता र संस्थागत वैधाधिनकतामा प्रश्न उठेपछि प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा...

काभ्रेमा टिपरको ठ*क्करबाट आमा-छोरीको मृ*त्यु

काभ्रेमा टिपरको ठ*क्करबाट आमा-छोरीको मृ*त्यु

| धुलिखेल, ३ फागनुः  काभ्रेको पनौतीमा टिपरको ठ*क्करबाट आमा-छोरीको मृ*त्यु भएको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ*क्कर दिदाँ आमा-छोरी ग*म्भीर घाइते भएका उनीहरुको...

तीस वर्षपछि खानेपानी योजना निर्माण

तीस वर्षपछि खानेपानी योजना निर्माण

| दार्चुला, ३ चैत : मालिकार्जुन गाउँपालिका-२ मा ३० वर्षपछि बृहत् खानेपानी तथा सरसफाइ योजना शुरु भएको छ । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत भगवती खानेपानी तथा सरसफाइ योजना शुरु...