समाज

कोरोना भाइरस रोकथामका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन

कोरोना भाइरस रोकथामका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन

| काठमाडौं, ३ चैत : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था...

झापाका बिरामीमा भेटिएन कोरोना भाइरसको सङ्क्रमण

झापाका बिरामीमा भेटिएन कोरोना भाइरसको सङ्क्रमण

| काठमाडौँ, ३ चैत : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर-७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित...

खीर बेचेरै कमाउछन् शेरबहादुर देउवाले मासिक लाखौँ रुपैयाँ

खीर बेचेरै कमाउछन् शेरबहादुर देउवाले मासिक लाखौँ रुपैयाँ

| अमरगढी, ३ चैत : डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् । डडेल्धुरा गान्यापधुरा गाउँपालिका-१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस...

अज्ञातसमूहद्वारा डोजरमा आ*गजनी

अज्ञातसमूहद्वारा डोजरमा आ*गजनी

| म्याग्दी, ३ चैत : अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आ*गजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा...

बसको ठ*क्करले बालकको मृ*त्यु

बसको ठ*क्करले बालकको मृ*त्यु

| लहान, २ चैत: सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आज साँझ स्कुलबसको ठ*क्करबाट एक बालकको मृ*त्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी...

भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस

| काठमाडौँ, २ चैत:कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका...

पशुपतिका चार शिवलि*ङ्ग व्यक्तिका घर भित्र

पशुपतिका चार शिवलि*ङ्ग व्यक्तिका घर भित्र

| काठमाडौँ, २ चैत: पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलि*ङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलि*ङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी...

कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाइने

कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाइने

| काठमाडौँ, २ चैत:सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण...

काभ्रेमा टिपर र मिनि टिपर ठो*किँदा २२ जना घा*इते

काभ्रेमा टिपर र मिनि टिपर ठो*किँदा २२ जना घा*इते

| धुलिखेल, २ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ कुन्ताबेसीमा टिपर र मिनिटिपर ठो*किँदा २२ जना घा*इते भएका छन् । बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२...

चौध वर्षपछि फल्यो गहुँ

चौध वर्षपछि फल्यो गहुँ

| परशुरामधाम, २ चैत:बाढीले बगाएको १४ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिकाको बगरमा खेतीपाती गर्न थालिएको छ । विसं २०६४ को बाढीले ३६४ परिवारको हजारौँ रोपनी जमिन छिनभरमै बगर बनाएको थियो । खोलामा...