समाचार

नेपालप्रति आक्रोशित ओलीले गरे रावलको प्रशंसा

नेपालप्रति आक्रोशित ओलीले गरे रावलको प्रशंसा

| काठमाडाैं, ५ साउन : एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले...

धकेलिँदै कांग्रेस महाधिवेशन

धकेलिँदै कांग्रेस महाधिवेशन

| काठमाडाैं, ५ साउन :  नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको...

कक्षा १२ का परीक्षा सञ्चालन गर्न सर्तसहित सिसिएमसीले दियो अनुमति

कक्षा १२ का परीक्षा सञ्चालन गर्न सर्तसहित सिसिएमसीले दियो अनुमति

| काठमाडाैं, ४ साउन : कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित अनुमति दिएको छ । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक...

जापान पठाइदिने भन्दै झन्डै ४० लाख ठगी, चार जना पक्राउ

जापान पठाइदिने भन्दै झन्डै ४० लाख ठगी, चार जना पक्राउ

| काठमाडाैं, ४ साउन : जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नाै सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्र हरीले प क्राउ गरेको छ । महानगरीय अपराध...

कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गर्यो : अध्यक्ष ओली

कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गर्यो : अध्यक्ष ओली

| काठमाडाैं, ४ साउन :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गरेको भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।...

नयाँ सरकारसामु डा. केसीले राखे ५ बुँदे माग

नयाँ सरकारसामु डा. केसीले राखे ५ बुँदे माग

| काठमाडाैं, ४ साउन : डा गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि बिभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । डा केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र...

कांग्रेस नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेछ : मोहन बस्नेत

कांग्रेस नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेछ : मोहन बस्नेत

| काठमाडाैं, ४ साउन : नेपाली कांग्रेसका नेता मोहन वस्नेतले कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षिय काम गर्ने बताउनुभएको छ । सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नंवर...

आफ्नै निर्वाचन क्षेत्रमा माधवकुमार नेपालको पुत्ला दहन

आफ्नै निर्वाचन क्षेत्रमा माधवकुमार नेपालको पुत्ला दहन

| काठमाडाैं, ४ साउन : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरिएको छ । सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै...

सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घाेषणा गर्ने सरकारकाे निर्णय

सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घाेषणा गर्ने सरकारकाे निर्णय

| काठमाडाैं, ४ साउन : सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुने गरी विपद्...

साउन ६ गते सार्वजनिक बिदा

साउन ६ गते सार्वजनिक बिदा

| काठमाडाैं, ४ साउन : सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन...