समाचार

प्रधानमन्त्री देउवालाई केपी ओलीका गल्ती सुधार्न सुझाव

प्रधानमन्त्री देउवालाई केपी ओलीका गल्ती सुधार्न सुझाव

| काठमाडौं, १ साउन : पाँच दल आबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ । प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

विश्वमा अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्ल्यूएचओ

विश्वमा अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्ल्यूएचओ

| एजेन्सी, १ साउन : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई...

अबको तीन दिन ठूलो पानी पर्ने, बाढी पहिरोको उच्च जोखिम सतर्कता अपनाउन आग्रह

अबको तीन दिन ठूलो पानी पर्ने, बाढी पहिरोको उच्च जोखिम सतर्कता अपनाउन आग्रह

| काठमाडौं, १ साउन : शुक्रबार पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।...

आज प्रधानमन्त्री देउवा पूजापाठ गरी सरकारी निवास बालुवाटार सर्दै

आज प्रधानमन्त्री देउवा पूजापाठ गरी सरकारी निवास बालुवाटार सर्दै

| काठमाडौं, १ साउन : प्रधानमन्त्री शेरबहादुर देउवा (आज) शुक्रबार सरकारी निवास बालुवाटार सर्दै छन् । गएको मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उनी शुक्रबार बालुवाटार सर्न लाग्नु भएको हो ।...

आज साउने सङ्क्रान्ति मनाइँदै, के छ यसको महत्त्व ?

आज साउने सङ्क्रान्ति मनाइँदै, के छ यसको महत्त्व ?

| काठमाडौं, १ साउन : आज (शुक्रबार) साउने सङ्क्रान्ति । स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...

खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

| काठमाडौं, ३१ असार : महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । उनी नेपाल बार एसोसिएशनका पूर्व...

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

| काठमाडौं, ३१ असार : टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिदाइ गरेका छन् । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ...

साउन ३ गते चार बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

साउन ३ गते चार बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

| काठमाडौं, ३१ असार : प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका...

सर्वोच्चद्वारा विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश

सर्वोच्चद्वारा विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश

| काठमाडौं, ३१ असार : सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले बिहीबार वलीलाई साधारण तारेखमा छाड्न आदेश...

थप दुई हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि, अहिलेसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले एक मात्रा खोप लगाए

थप दुई हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि, अहिलेसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले एक मात्रा खोप लगाए

| काठमाडौं, ३१ असार : बिहीबार देशभर दुई हजार ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ हजार दुई सय ५६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार...