समाचार

हराएर फेला पारेका ३३ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई हस्तान्तरण

हराएर फेला पारेका ३३ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई हस्तान्तरण

| काठमाडौं, २२ असार : ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानबाट हराएर फेला पारेका ३३ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई हस्तान्तरण गरेको छ ।मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई फेला पारेका...

अवरुद्ध हुँदै अएको प्रदेश १ को प्रदेशसभा बैठक सूचारु

अवरुद्ध हुँदै अएको प्रदेश १ को प्रदेशसभा बैठक सूचारु

| काठमाडौं, २२ असार : नेकपा माओवादी केन्द्रको अवरोधका कारण लगातार अवरुद्ध हुँदै अएको प्रदेश १ प्रदेशसभा बैठक मंगलबारदेखि सुचारु भएको छ । मंगलबारको बैठकमा माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै सभामुख...

मुलुकभर थप २६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

मुलुकभर थप २६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

| काठमाडौं, २२ असार : नेपालमा मंगलबार थप २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार...

यस पटक पनि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

यस पटक पनि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

| जनकपुरधाम, २२ असार :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलवार जनकपुरधाम आइपुगेका...

काठमाण्डौमा सबै खाले सार्वजनिक गाडी चल्न थाले

काठमाण्डौमा सबै खाले सार्वजनिक गाडी चल्न थाले

| काठमाडौं, २२ असार : काठमाण्डौ उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय...

यस वर्षको साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

यस वर्षको साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

| काठमाडौं, २२ असार : यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र...

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

| काठमाडौं, २२ असार : ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन्...

ओली र नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार

ओली र नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार

| काठमाडौं, २२ असार : सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको...

जो मलाई बचाऊ भन्दै थिइन्

जो मलाई बचाऊ भन्दै थिइन्

| काठमाडौं, २२ असार : राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर...

आजको मौसम: यी प्रदेशमा भीषण वर्षाको सम्भावना

आजको मौसम: यी प्रदेशमा भीषण वर्षाको सम्भावना

| काठमाडौं, २२ असार : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग...