समाचार

राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

| काठमाडौं, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । शनिबार अपराह्न ओली राष्ट्रपति भवन शीतलनिवास गएका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको...

एमालेकाे विवाद समाधान कार्यदलको बैठक आज पनि निष्कर्षविहीन

एमालेकाे विवाद समाधान कार्यदलको बैठक आज पनि निष्कर्षविहीन

| काठमाडौं, २६ असार : नेकपा एमालेको विवाद मिलाउन बनेको कार्यदलको बैठक आज शनिवार पनि विना निष्कर्ष सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएको र छिटै सहमति हुने विश्वासका...

अमेरिकाबाट छुटेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

अमेरिकाबाट छुटेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

| काठमाडौं, २६ असार : अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड...

थप दुई हजार १ सय ६९ जनामा संक्रमण पुष्टि, २२ जनाको ज्यान गयो

थप दुई हजार १ सय ६९ जनामा संक्रमण पुष्टि, २२ जनाको ज्यान गयो

| काठमाडौं, २६ असार : शनिबार नेपालमा दुई हजार एक सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा एक हजार...

जातिय विभेद गर्नेलाई कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै विरोध प्रदर्शन

जातिय विभेद गर्नेलाई कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै विरोध प्रदर्शन

| काठमाडौं, २६ असार : देशभर दलित समूदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेका छन् । जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको...

उपत्यकामा एक घण्टामै ५० मिलिमिटर पानी परेसँगै धोवी खोला कोरिडोर आसपासका क्षेत्र डुवान

उपत्यकामा एक घण्टामै ५० मिलिमिटर पानी परेसँगै धोवी खोला कोरिडोर आसपासका क्षेत्र डुवान

| काठमाडौं, २६ असार : काठमाडौं उपत्यकामा (आज) शनिबार दिउँसो ठूलो पानी परेको छ । बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्रमा डुवान भएको छ । बर्षापछि पानी जाने निकास...

राष्ट्रपतिको ह त्या : विमानस्थललगायत सुरक्षित राखिदिन आग्रह, हैटीमा अस्थिरता मौलाउने खतरा

राष्ट्रपतिको ह त्या : विमानस्थललगायत सुरक्षित राखिदिन आग्रह, हैटीमा अस्थिरता मौलाउने खतरा

| एजेन्सी, २६ असार : राष्ट्रपति जोभनेल मोइसीको ह त्यापछि सङ्कटबाट प्रभावित क्यारेबियन देश हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र सङ्घ (यूएन) र संयुक्त राज्य अमेरिकालाई...

प्रचण्ड ‘स्वघोषित नेता’ मात्रै हुन् : नेता रायमाझी

प्रचण्ड ‘स्वघोषित नेता’ मात्रै हुन् : नेता रायमाझी

| काठमाडौं, २६ असार : नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा एक आयोजित...

सेनाले स्तरोन्नति सकेर बुझायो करिडोर

सेनाले स्तरोन्नति सकेर बुझायो करिडोर

| बाग्लुङ, २६ असार : दश मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा-रिडी खण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड...

डाक्टर र स्वास्थ्यकर्मीलाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् : नेता शर्मा

डाक्टर र स्वास्थ्यकर्मीलाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् : नेता शर्मा

| काठमाडौं, २६ असार : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिन माग गरेका छन् । नेता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत सरकारले...