समाचार

सडक आन्दोलनमा गएर संक्रमण फैलाउने अपराध गर्दैनौं : सभापति देउवा

सडक आन्दोलनमा गएर संक्रमण फैलाउने अपराध गर्दैनौं : सभापति देउवा

| काठमाडौं, १३ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएको बताएका छन् । नेपाल प्रेस...

सेनाका सहायक रथी केसीको निधन

सेनाका सहायक रथी केसीको निधन

| काठमाडौं, १३ जेठ : नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । कोरोना संक्रमण भएर छाउनीमा...

प्रतिनिधि सभा विघटन : अब ३० वटै रिटमाथि भोलिदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने

प्रतिनिधि सभा विघटन : अब ३० वटै रिटमाथि भोलिदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने

| काठमाडौं, १३ जेठ : प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई...

केही दिन ‘यास’ चक्रवातको असर नेपालमा पनि देखिने भएकाले सचेत रहन विभागको अनुरोध

केही दिन ‘यास’ चक्रवातको असर नेपालमा पनि देखिने भएकाले सचेत रहन विभागको अनुरोध

| काठमाडौं, १३ जेठ : बङ्गालको खाडीमा विकास भएको 'यास' नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ...

प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

| काठमाडौं, १३ जेठ : सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथि (आज) बिहीबार देखि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका एकल इजलासमा सुनुवाइ सुरु भएको हो...

शैक्षिक गतिविधि बन्द नहुने गरी विकल्प अपनाउन सबै क्याम्पसलाई अनुरोध

शैक्षिक गतिविधि बन्द नहुने गरी विकल्प अपनाउन सबै क्याम्पसलाई अनुरोध

| काठमाडौं, १३ जेठ : त्रिभुवन विश्वविद्यालयले सकेसम्म शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन सबै क्याम्पसहरुलाई आग्रह गरेको छ । त्रिभुवन विश्‍वविद्यालयले रोकिएका परीक्षाहरु उपयुक्त समयमा गर्ने व्यवस्था गर्ने...

बाइडेनद्वारा कोरोना उत्पतिबारेमा ९० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

बाइडेनद्वारा कोरोना उत्पतिबारेमा ९० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

| एजेन्सी, १३ जेठ : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिएका छन् । कोरोना भाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको...

सात सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

सात सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, १३ जेठ : बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४...

पार्टी जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ : नेता विष्ट

पार्टी जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ : नेता विष्ट

| काठमाडौं, १३ जेठ : नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत विष्टले भनेका छन्, ‘नेकपा एमाले र जनसङ्गठनका...

बाढी पहिरोसँगै डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह

बाढी पहिरोसँगै डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह

| काठमाडौं, १३ जेठ : (आज) बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश-१, प्रदेश-२,...