समाचार

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

| काठमाडौं, ८ बैशाख : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो...

८६ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

८६ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

| काठमाडौं, ८ बैशाख : निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ । तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६,...

भक्तपुरमा मेलम्चीकाे पानी वितरण सुरु

भक्तपुरमा मेलम्चीकाे पानी वितरण सुरु

| भक्तपुर, ८ बैशाख :  मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम्...

ओली र नेपालबीच वार्ता सुरु

ओली र नेपालबीच वार्ता सुरु

| काठमाडौं, ८ बैशाख : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ। काठमाडाैंको ​होटल मेरियटमा भेटवार्ता भएको हो। वार्तामा महासचिव विष्णु पाैडेल...

नक्कली नोटसहित कांग्रेस नेतासहित तीन पक्राउ

नक्कली नोटसहित कांग्रेस नेतासहित तीन पक्राउ

| सुनसरी, ८ बैशाख : धरानमा स्थानीय कांग्रेस नेतासहित तीन जना नक्कली नोटसहित प'क्राउ परेका छन् । इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नक्कली नेपाली नोट सहित उनीहरुलाई प्र'हरीले प'क्राउ गरेको हो...

‘प्रधानमन्त्रीको अविश्वास प्रस्ताव राख्ने जिम्मा दाहालमाथी’

‘प्रधानमन्त्रीको अविश्वास प्रस्ताव राख्ने जिम्मा दाहालमाथी’

| काठमाडौं, ८ बैशाख : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी...

दोब्बरले बढ्दै संक्रमितको संख्या, सकभर घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

दोब्बरले बढ्दै संक्रमितको संख्या, सकभर घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

| काठमाडौं, ८ बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने...

उपत्यकामा १०५१ सहित देशभर २३५१ जनामा संक्रमण पुष्टि

उपत्यकामा १०५१ सहित देशभर २३५१ जनामा संक्रमण पुष्टि

| काठमाडौं, ८ बैशाख : बुधबार नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ हजार आठ...

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

| काठमाडौं, ८ बैशाख सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो ।...

किन सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा ?

किन सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा ?

| काठमाडौं, ८ बैशाख : सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा बुधबार पनि सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइका लागि बुधबार पेशी तोकिएकोमा अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा...