समाचार

‘प्रधानमन्त्रीलाई रहर हो भने रातो किताबका सबै योजना बालुवाटारबाटै शिलान्यास गरे हुन्छ’

‘प्रधानमन्त्रीलाई रहर हो भने रातो किताबका सबै योजना बालुवाटारबाटै शिलान्यास गरे हुन्छ’

| काठमाडौं, २३ चैत : प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका...

एलजी कम्पनीद्वारा मोबाइल फोन व्यापार बन्द गर्ने निर्णय

एलजी कम्पनीद्वारा मोबाइल फोन व्यापार बन्द गर्ने निर्णय

| एजेन्सी, २३ चैत : एलजी कम्पनीले मोबाइल फोन व्यापार युनिट बन्द गर्ने निर्णय गरेको छ । यस निर्णयलाई बोर्ड अफ डायरेक्टर्स (निर्देशकहरूको बोर्ड)ले अनुमति दिएको कम्पनीले एक विज्ञप्तिमा जनाएको छ...

पद रिक्त हुँदै माओवादीले कारवाही गरेका सांसद, कहिले तय होला उपनिर्वाचन ?

पद रिक्त हुँदै माओवादीले कारवाही गरेका सांसद, कहिले तय होला उपनिर्वाचन ?

| काठमाडौं, २३ चैत : नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका चार प्रदेशसभा सदस्यमाथि कारवाही गरेको छ । ती प्रदेशसभा सदस्य कारवाहीमा परेसँगै उनीहरुको सांसद पद खोसिने भएकाले रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने...

भारत महाराष्ट्रमा कर्फ्यु र लकडाउन घोषणा

भारत महाराष्ट्रमा कर्फ्यु र लकडाउन घोषणा

| काठमाडौं, २३ चैत : कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ । रातको समयमा कर्फ्यु लगाइने भएको छ । राति ८ बजेदेखि बिहान...

कतारमा प्रहरीका लागि ‘डिमाण्ड’ आएकै छैन, ठगीबाट बच्नुस् : विभाग

कतारमा प्रहरीका लागि ‘डिमाण्ड’ आएकै छैन, ठगीबाट बच्नुस् : विभाग

| काठमाडौं, २३ चैत्र : वैदेशिक रोजगार विभागले म्यानपावर तथा एजेण्टबाट बच्न आग्रह गरेको छ । पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भन्दै विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा...

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

| म्याग्दी, २३ चैत्र : अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल...

आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, २३ चैत्र : सोमबरा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबर २ सय रुपैयाँले घटेर तोलाको...

अब मास्क नलगाई हिँडे जरिवाना, प्रहरीले थाल्यो सचेतना कार्यक्रम

अब मास्क नलगाई हिँडे जरिवाना, प्रहरीले थाल्यो सचेतना कार्यक्रम

| काठमाडौं, २३ चैत्र : काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ ।...

जसपाले नयाँ सरकार बनाउन लागेका कांग्रेस र माओवादी केन्द्रलाई साथ दिने सङ्केत देखाएन

जसपाले नयाँ सरकार बनाउन लागेका कांग्रेस र माओवादी केन्द्रलाई साथ दिने सङ्केत देखाएन

| काठमाडौं, २३ चैत्र : जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने सङ्केत नदेखाएपछि कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने तयारीमा लागेका...

प्रदूषण र तुवाँलोकै कारण चिसो बढेको हो ?

प्रदूषण र तुवाँलोकै कारण चिसो बढेको हो ?

| काठमाडौं, २३ चैत्र : काठमाडौंसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ । चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो । वायुमण्डलमा...