| काठमाडौं, १८ जेेठ : कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म...
| काठमाडौं, १८ जेेठ : देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले...
| काठमाडौं, १८ जेेठ : धानबाली विज्ञ भन्छन् आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्यांक विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर...
| काठमाडौं, १८ जेेठ : जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो ।...
| काठमाडौं, १८ जेेठ : सरकारले व्यापार घाटा न्यूनीकरण गर्ने बहाना बनाएर खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी फुकुवा गरेको छ । ढुंगा, गिट्टी र बालुवा भारत निकासीले चुरेभावरमा अत्यधिक दोहन भएपछि...
| काठमाडौं, १८ जेेठ : चीनले अनुदानमा दिने भनेको १० लाख डोज कोरोनाविरुद्धको खोप मंगलबार दिउँसो नेपाल आइपुग्ने भएको छ। आज ८ लाख डोज चीनको राजधानी बेइजिङबाट आउने जनाएइको छ। चीन...
| काठमाडौं, १८ जेेठ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको...
| काठमाडौं, १७ जेठ : कर्णालीका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकहरुलाई दैनिकी चलाउन मुस्किल भएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका...
| बर्दिया, १७ जेठ : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्या'न गएको छ। मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आ'क्रमणबाट ज्या'न गएको हो। उनलाई सोमबार दिउसो...
| रौतहट, १७ जेठ : रौतहट प्रहरीले आफुलाई प्रहरी हो भन्दै सर्वसाधरणबाट रकम असुल गर्ने एकजनालाई प'क्राउ गरेको छ । प्र'हरीले गएराती गौर नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टी टोलमा बस्ने...