समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने नवराज त्रिपाठी पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने नवराज त्रिपाठी पक्राउ

| काठमाडौं, ९ जेठ : प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको तस्बिरमा गोबर दल्ने नेविसंघका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको...

महामारीमा कालोबजारीः मूल्य चढ्यो आकाश, निचोरिँदै जनता

महामारीमा कालोबजारीः मूल्य चढ्यो आकाश, निचोरिँदै जनता

| काठमाडाैं,९ जेठ : अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले...

आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

| काठमाडाैं,९ जेठ : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका पहाडी भू–भागमा क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान पहाडी...

मध्यरातमा प्रतिनिधिसभा विघटनपछि ‘हलचल’

मध्यरातमा प्रतिनिधिसभा विघटनपछि ‘हलचल’

| काठमाडाैं,९ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ । राष्ट्रपति...

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

| काठमाडाैं,९ जेठ : कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ। प्लान्ट बिग्रिएर अक्सिजन आपूर्ति हुन नसकेपछि तीन...

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

| काठमाडाैं,९ जेठ : बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध...

निर्वाचनको तयारीमा जुट्यो आयोग,आजबाट मतदाता नामावली दर्ता रोकिने

निर्वाचनको तयारीमा जुट्यो आयोग,आजबाट मतदाता नामावली दर्ता रोकिने

| काठमाडाैं, ९जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो निर्देशन...

संसद विघटनको विरोधमा नेविसंघले निकाल्यो मसाल जुलुस

संसद विघटनको विरोधमा नेविसंघले निकाल्यो मसाल जुलुस

| काठमाडौँ, ८ जेठ :असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल...

भारतीय दूतावास पुगे राजेन्द्र महतो

भारतीय दूतावास पुगे राजेन्द्र महतो

| काठमाडौँ, ८ जेठ : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भेटवार्ता भएको छ । राजदूत क्वात्रासँग भेट गर्न महतो काठमाडौंको...

गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड ! : गगन थापा

गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड ! : गगन थापा

| काठमाडौँ, ८ जेठ : नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले राष्ट्रपतिप्रति प्रयोग भएको सम्बोधनको शब्दमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको असन्तुष्टिको आलोचना गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले...