| काठमाडौं, २८ बैशाख : मंगलबार शेयर बजार परिसूचक नेप्से २७ अङ्कभन्दा धेरैले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से २७ दशमलव ४७ अङ्कले बढेर २६ सय ७३ दशमलव ३१...
| काठमाडौं, २८ बैशाख : अब काठमाडौं उपत्यकामा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न नपाइने भएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकामा...
| काठमाडौं, २८ बैशाख : नेपालमा राजनीतीक गरिविधिका कारण बैकल्पिक सरकार गठनको सम्भावना कम देखिएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणमा संलग्न नहुने...
| काठमाडौं, २८ बैशाख : ओली पक्षका नेता विष्णु रिजालले फेरि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेका नेता माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समेत...
| भजनी, २८ बैशाख : कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना संक्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या...
| काठमाडौं, २८ बैशाख : नेकपा एमालेका सांसद महेश बस्नेतले पछिल्लो समय नेपालको राजनीतिक अराजक दुस्चक्रमा फसाउन खोज्ने पाँच नेताको बारेमा सात बुँदे आफ्नो धारणा सार्वजनिक गरेका छन् । सांसद बस्नेतले...
| काठमाडौं, २८ बैशाख : मंगलबार सुनको मूल्य तीन सय रुपैयाँ बढेको छ । सोमबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल...
| काठमाडौं, २८ बैशाख : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको...
| एजेन्सी, २८ बैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता थपेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट बी–१६१७ अरु भेरियन्ट भन्दा तीव्र गतिमा फैलने देखिएको...
| काठमाडौं, २८ बैशाख : कुवेतले आउँदो बिहीबारदेखि कर्फ्यु हटाउने भएको छ । कोरोना संक्रमण रोकथामका लागि आंशिक रूपमा लगाइएको कर्फ्यु आउँदो बिहीबारदेखि हटाउने निर्णय भएको कुवेतका स्थानीय सञ्चार माध्यमले उल्लेख...