समाचार

नक्कली पीसीआर रिपोर्ट बनाउने डाक्टरसहित ८ कर्मचारी पक्राउ, परीक्षण गराउँदा कोरोना पोजेटिभ

नक्कली पीसीआर रिपोर्ट बनाउने डाक्टरसहित ८ कर्मचारी पक्राउ, परीक्षण गराउँदा कोरोना पोजेटिभ

| काठमाडौं, ८ बैशाख : कोरोना भाइरस कोभिड-१९ परिक्षणको अनुमती लिएको काठमाडौंको सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि.ले स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिने गरेको थाहा भएको छ । महानगरीय अपराध...

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजालसमा आज सुनुवाइ

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजालसमा आज सुनुवाइ

| काठमाडौं, ८ बैशाख : सर्वोच्च अदालतमा सभामुख अग्नि सापकोटाविरुद्ध परेको विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइका लागि...

एकैदिन १३ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

एकैदिन १३ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, ८ बैशाख : बुधबार सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको मूल्य बुधबार फेरि १३...

यस्तो बन्यो धरहरा, बैशाख ११ गते उद्घाटन हुँदै (फोटोफिचर)

यस्तो बन्यो धरहरा, बैशाख ११ गते उद्घाटन हुँदै (फोटोफिचर)

| काठमाडौं, ८ बैशाख : धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको पुरानो धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धमाधम काम चलिहरहेको...

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने

| काठमाडौं, ८ बैशाख : कोरोना भाइरसको संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी गाडी सञ्चालनमा थप...

आजदेखि एक हप्ता नेपालगञ्जमा लकडाउन

आजदेखि एक हप्ता नेपालगञ्जमा लकडाउन

| बाँके, ८ बैशाख : बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिदेखि लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।...

आज पनि बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक

आज पनि बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक

| काठमाडौं, ८ बैशाख : बुधबार पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । (हिजो) मंगलबारदेखि सुरु भएको बैठक बुधबार दिउँसो १ बजेदेखि सुरु हुने माओवादीका नेताहरुले बताएका छन् ।...

देशभर मौसम बदली‚ पानी पर्ने सम्भावना

देशभर मौसम बदली‚ पानी पर्ने सम्भावना

| काठमाडौं, ८ बैशाख : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ। स्थानीय वायु, पश्चिमी...

एमाले ‘फुटको डिलमा’

एमाले ‘फुटको डिलमा’

| काठमाडौं, ८ बैशाख : कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि संसद्भित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाटै ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल समूहका...

सरकार चलाउन कांग्रेसको अरुचि

सरकार चलाउन कांग्रेसको अरुचि

| काठमाडौं, ८ बैशाख : २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ...