समाचार

अब गफ फिट्ने दिन गए, भारतसँग मित्रतापूर्ण ढङ्गले भूमि फिर्ता हुन्छ, लेनदेनको झमेलाले सरकारलाई काम गर्नै दिइएन : प्रधानमन्त्री

अब गफ फिट्ने दिन गए, भारतसँग मित्रतापूर्ण ढङ्गले भूमि फिर्ता हुन्छ, लेनदेनको झमेलाले सरकारलाई काम गर्नै दिइएन : प्रधानमन्त्री

| काठमाडौं, २६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहेको आफ्नै पार्टी भित्रबाट काम गर्ने वातावरण बन्न नसकेको बताएका छन् । काम गर्न खोज्दा जहिले पनि झमेला मात्रै सिर्जना...

प्रतिगमनको अंश देखियो, प्रतिनिधि सभा फेरि सुरु हुने व्यवस्था गरियोस् (विज्ञप्तिसहित)

प्रतिगमनको अंश देखियो, प्रतिनिधि सभा फेरि सुरु हुने व्यवस्था गरियोस् (विज्ञप्तिसहित)

| काठमाडौं, २६ पुस : नागरिक समाजका अगुवा डाक्टर देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै उनीहरूले राष्ट्रपति...

राजनैतिक नारा ‘हामि यता छौँ’ लाई समेटिएको गीत सार्वजनिक (भिडियोसहित)

राजनैतिक नारा ‘हामि यता छौँ’ लाई समेटिएको गीत सार्वजनिक (भिडियोसहित)

| काठमाडौं, २६ पुस : हिजो आज सडकमा राजनैतिक नारा ‘हामि यता छौँ’ चर्चित छ । यहि नारालाई टपक्कै टिपेर गायक घनश्याम रिजालले गीत बनाएका छन् । गीतले राजनीतिक परिवेश नछोए...

शैक्षिक र भौतिक प्रगति गर्दै नमुना विद्यालय

शैक्षिक र भौतिक प्रगति गर्दै नमुना विद्यालय

| काठमाडौं, २६ पुस : सङ्घीय सरकारबाट घोषित नमुना सामुदायिक विद्यालयले गुरुयोजनाबमोजिम बजेट पाएपछि भौतिक र शैक्षिक सुधारमा प्रगति गर्न थालेका छन् । नमुना घोषित भएपछि स्थानीयवासीको आकर्षणसमेत बढेको र शिक्षक...

कोरोनाबाट विदेशमा थप ३ नेपालीको ज्यान गयो

कोरोनाबाट विदेशमा थप ३ नेपालीको ज्यान गयो

| काठमाडौं, २६ पुस : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघकाअनुसार यो साता युकेमा २ जना र मलेसिया १ जनाको...

आउँदो शनिबारबाट भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु

आउँदो शनिबारबाट भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु

| एजेन्सी, २६ पुस : भारतले आउँदो शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदो शनिबारदेखि...

पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न दिएनन् : उर्जामन्त्री रायमाझी

पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न दिएनन् : उर्जामन्त्री रायमाझी

| अर्घाखाँची, २६ पुस : नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको टिप्पणी गरेका छन । अर्घाखाँचीको मालारानीमा नेकपाको ओली समूहले गरेको...

आज एकैदिन २३ सय रुपैयाँ घट्यो सुनको मूल्य

आज एकैदिन २३ सय रुपैयाँ घट्यो सुनको मूल्य

| काठमाडौं, २६ पुस : आइतबार एकैदिन सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार...

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

| काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा...

ट्युसन पढ्न घरबाट हिँडेका २ बालक सम्पर्कविहीन

ट्युसन पढ्न घरबाट हिँडेका २ बालक सम्पर्कविहीन

| वीरगन्ज, २६ पाैष : पर्साकाे सदरमुकाम वीरगन्जबाट शनिबार विहान ९ बजेदेखि दुई जना बालक आफ्नाे घर परिवारकाे सम्पर्कमा आएका छैनन् । वीरगन्जका हाेटेल व्यवसायीका छाेरासहित दुई बालक शनिबार विहानबाट सम्पर्कविहीन...