समाचार

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

| एजेन्सी, २० पुस : चिनियाँ अर्बपति तथा ई-कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा पछिल्लो केही महिनायता सार्वजनिक रूपमा नदेखिएका कारण हराएका हुन सक्ने आशङ्का गरिएको छ ।...

डेढ करोड रुपैयाँसहित २ जना काठमाडौंबाट पक्राउ

डेढ करोड रुपैयाँसहित २ जना काठमाडौंबाट पक्राउ

| काठमाडौं, २० पुस : झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको थानकोटबाट दुई जना पक्राउ परेका छन् । कपिलवस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा स्रोत नखुलेको...

नौं महिनापछि मुस्ताङमा पर्यटकको चहलपहल

नौं महिनापछि मुस्ताङमा पर्यटकको चहलपहल

| मुस्ताङ, २० पुस : मुस्ताङमा कोरोनाभाइरस (कोभिड-१९) का कारण करिब नौं महिनादेखि बन्द होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन लकडाउनले नौं...

केही समय लाग्छ, सवारी लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन : विभाग

केही समय लाग्छ, सवारी लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन : विभाग

| काठमाडौं, २० पुस : बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मंगलबारदेखि फेरि सुरु भएको लाइसेन्सको...

ट्रम्पले चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन आग्रह गरेका हुन् ?

ट्रम्पले चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन आग्रह गरेका हुन् ?

| एजेन्सी, २० पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ । गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार...

आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, २० पुस : सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । सुनको मूल्य सोमबार तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

बेलायतमा कोरोनाको जोखिमकाबीच विद्यालय खुलाउने तयारी

बेलायतमा कोरोनाको जोखिमकाबीच विद्यालय खुलाउने तयारी

| एजेन्सी, २० पुस : बेलायतमा कोरोना भाइरसको संक्रमणको जोखिमकाबीच विद्यालय खुलाउने तयारी भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन...

काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो

काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो

| काठमाडौं, २० पुस : राति बादल लागेपछि काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । आइतबार बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम सोमबार बढेर ९ दशमलव ५...

हिमपातका कारण हवाई सेवा प्रभावित

हिमपातका कारण हवाई सेवा प्रभावित

| जुम्ला, २० पुस : देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ...

देशभर मौसम बद्ली : आज पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बद्ली : आज पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

| काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।...